राजनीति
राष्ट्रिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा सुरज खरेल सर्वसम्मत चयन भएका छन् । राष्ट्रिय युवासंघ नेपाल लुम्बिनी प्रदेशको नवलपरासीको सुनवलमा गरेको प्रथम अधिवेशनबाट सुरज खरेलको अध्यक्षतामा ६९ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको नेकपा एमाले जिल्ला...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीले पाएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलाई मुख्यमन्त्रीको हैसियतले दैनिक प्रशासनिक कार्य सम्पादन गर्ने जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री डिल्लीबहादुर...
पुरा पढ्नुहोसबुटवल। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको आर्थिक संकट समाधान हुँदै अर्थतन्त्रले नयाँ गति लिएको बताएका छन । बिहीबार बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा नेपाल) को वार्षिकउत्सवमा बोल्दै प्रधानमन्त्रीले दाहालले देश आर्थिक रूपमा दबाबमा...
पुरा पढ्नुहोसपाल्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी समयानुकूल चल्न सक्नुपर्ने बताएका छन्। पाल्पाको तानसेन नगरपालिकाको नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले यतिबेला प्रविधिको व्यापक विस्तार भइसकेको र कांग्रेस सोही अनुरूप चल्न सक्नुपर्ने...
पुरा पढ्नुहोसदाङ । जुवाको खालबाट इलाका प्रहरी कार्यालय हेकुलीका सई भीमबहादुर रावतसहितको टोलीले पैसा लुटेको घटनामा छानबिन समिति गठन गरिएको छ । जिप्रका दाङको निर्देशनमा इप्रका तुलसीपुरले प्रहरी निरीक्षक नवचन्द्र मल्लको नेतृत्वमा ३ सदस्यीय छानिबन समिति...
पुरा पढ्नुहोसलुम्बिनी सरकारले प्रदेशको राजधानी क्षेत्रमा गरेको जग्गा रोक्का फुकुवा गरेको छ ।मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पूर्णरुपमा जग्गा रोकि राख्दा नागरिकको जनजीवनमा समेत असर पर्न थाले पछि जनताको हितको लागि केहि सर्त राखेर राजधानी क्षेत्रको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पताल विकास समितिहरु खारेज गरेको निर्णयप्रति नेकपा (एमाले)ले आफ्नो गम्भीर ध्यानार्कषण भएको जनाएको छ । जनस्वास्थ्यको संवेदनशीलतासँग जोडिएको र स्वास्थ्यसँग सम्बन्धित अस्पताल विकास समितिहरुलाई नेतृत्वबिहीन बनाउने र हतोत्साहित...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति खारेज गर्ने तयारी गरेको छ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशभरीका अस्पताल विकास समिति खारेज गर्ने तयारी अनुसार कानुन पारित गरेको हो। पूर्ववर्ती नेकपा एमाले नेतृत्वको सरकारले जाँदाजाँदै वैशाख ३ गते...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रको ढाँड भाचिएको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको बताएका छन । देशमा आर्थिक विकास र समृद्धि, सुशासनका क्षेत्रमा कहालीलाग्दा कहालीलाग्दा समस्याका चाँङहरू हुँदा...
पुरा पढ्नुहोसनेपाली कांग्रेस रुपन्देही २ को रिक्त क्षेत्रीय सभापती पदमा प्रजापाल गिरी बिजयी भएका छन् । आज बुटवलमा सम्मपन्न मतपरिणाम अनुसार सभापती पदका उम्मेदवार परशुराम ढकाललाई पराजित गर्दै सभापति मा प्रजापाल गिरी बिजयी भएका हुन ।...
पुरा पढ्नुहोस









