राजनीति
लुम्बिनी प्रदेश सरकारले ३ दिन मात्रै चलेको प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ । मुख्यमन्त्री डिल्ली चौधरीले सदन छलेको आरोप खेपिरहेको समयमा चैत ४ गते बोलाइएको तेस्रो अधिवेशनको चौथो बैठक अन्तिम समयमा स्थगित गरिएको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी (डिबी) प्रहरीको फरार सूचीमा छन्। तर, उनलाई प्रहरीले पक्राउ भने गर्न सकेको छैन। ३२ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई...
पुरा पढ्नुहोस८७ जना सांसद सहभागी लुम्बिनी प्रदेशमा हाल कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन् । नयाँ गठबन्धन बनेसँगै उनको सरकार ढालेर नयाँ सरकार बनाउने चलखेल सुरु भइसकेको छ । तर, नयाँ गठबन्धनलाई प्रदेशसभामा बहुमत जुटाउन भने...
पुरा पढ्नुहोसअल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकार जोगाउने दौडधूपमा लागेका छन् । बहुमत जुटाउने कसरत गर्दै उनी मन्त्री थप्ने तयारीमा छन् । केन्द्रमा बनको नयाँ समीकरणअनुसार चौधरी दौडधूपमा लागे पनि बहुमत पुग्ने सम्भावना न्यून...
पुरा पढ्नुहोसनयाँ सत्ता समीकरण अनुसार लुम्बिनी प्रदेशमा दुवै पक्षको बहुमत नपुग्ने भएकाले साना दलहरू निर्णायक सावित हुने देखिएको छ। संघीय सरकारमा नयाँ समीकरण बनेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधबार नेकपा (माओवादी केन्द्र)का दुई मन्त्रीलाई बर्खास्त गरे।...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै मुख्यमन्त्रीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिखर सम्मेलनमा केही पाहुनालाई हेलिकप्टरमार्फत घुमाउने योजना रहेको बताएका छन्। यही फागुन २८ र २९ गते लुम्बिनीमा हुन लागेको ‘लौरियट्स एण्ड लिडर्स’ शिखर सम्मेलनमा आउने केही पाहुनाहरूलाई हेलिकप्टरमार्फत पर्यटकीय...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु भएको बताएका छन्। लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश संरचना संघ र प्रदेशलाइ जोड्ने महत्त्वपूर्ण सेतु भएको,...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन्। अनन्तश्री ब्रह्माण्डीय महायज्ञलाई सम्बोधन गर्दै देशका विभिन्न स्थानमा सञ्चालित गुरूकूल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको बताए। उनले भने- गुरूकूल...
पुरा पढ्नुहोसप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । शुक्रबारदेखि शुरू भएको लुम्बिनी प्रदेशसभाको हिउँदो अधिवेशनमा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले प्रदेशसभालाई सम्बोधन गर्ने...
पुरा पढ्नुहोस