फोटोफिचर

सुरु भयो बुटवलमा सडक खाना महोत्सव (फोटो फिचर)

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा तीनदिने सडक खाना महोत्सव सुरु भएको छ । लुम्बिनी प्रदेशका सबै जिल्लाका मौलिक र चलनचल्तीका परिकारलाई एकैथलोमा पस्किने र सडक खाना संस्कृतिको विकास गर्ने उद्देश्यले बुटवलमा चौथो...

पुरा पढ्नुहोस
तस्बिरमा पेले

काठमाडौँ — विश्व खेलकुदले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हो, पेले । उनी फुटबल खेलाडी थिए, त्यसैले यो खेलका निर्विवाद रूपमा सबैभन्दा राम्रा खेलाडी भए नै । एक प्रकारले उनी फुटबल खेल र ब्राजिल देशकै पर्यायजस्तै...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस् बुटवलमा ‘नेवाः भोय’

बुटवल । बुटवल लायन्सको लायनेशहरुले परम्परागत नेवारी भोज सहतिको सांगीतिक कार्यक्रम सम्पन्न गरेका छन् । नेवारी, कला, संस्कृति र परिकारको जगेर्ना गर्ने उद्देश्यले नेवा भोजको कार्यक्रम आयोजना गरिएको लायनेश क्लव अफ बुटवलले जनाएको छ...

पुरा पढ्नुहोस
अङ्ग्रेजलाई परास्त गरेको जीतगढीमा ठडिए कंक्रिटका संरचना (फोटो फिचर)

सुन्दर बनाउने र वीरतालाई झल्काइरहने बहानामा ऐतिहासिक सम्पदा बुटवलको जीतगढीमा अनावश्यक कंक्रिटका संरचना निर्माण गरिएको छ। कंक्रिट संरचना निर्माण भएपछि तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेको जितगढी किल्ला कुरूप बनेको छ। त्यहाँ देखिने कंक्रिटका संरचना उदेकलाग्दो...

पुरा पढ्नुहोस
बुटवलको चिसोमा नेपथ्यको भब्य प्रस्तुती (फोटो फिचर)

बुटवल । पुसको चिसो चलिरहेको बेला पनि नेपथ्यले बुटवलमा उल्लेख्य संख्यामा दर्शक उपस्थितीका बीच भब्य कन्सर्ट सम्पन्न गरेको छ । तीन साताअघि सुरुभएको लोकरक ब्याण्ड नेपथ्यको मुलुक यात्रा शनिबार बेलुकी यहाँस्थित ‘रामनगर खेलमैदान’मा आयोजित भएको थियो...

पुरा पढ्नुहोस
जब मेसीले आफ्नो अन्तिम लक्ष्य पूरा गरे (तस्बिरहरू)

फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले पहिलो पटक विश्वकप ट्रफी उचाले छ। यसअघि सन् १९७८ र १९८६ मा गरी दुई पटक विश्वकप फुटबलको उपाधि जितेको अर्जेन्टिनाले मेसीले खेलेका ५ विश्वकपको पहिलो...

पुरा पढ्नुहोस
गुल्मीको रिडिमा देशकै पहिलो तीनमुखे पुल (तस्वीरहरु)

पछिल्लो समय नेपालमा बन्दै गरेका र बनेका विभिन्न पुल, पार्क, सडकजस्ता भौतिक संरचना सामाजिक सञ्जालमा भाइरल भएका छन् । अहिले आन्तरिक पर्यटन फस्टाउँदै गएको छ । यसैगरी भौतिक पूर्वाधारहरू पनि पर्यटकीय सम्भावनाका साथ निर्माण...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस् बुटवल मण्डमा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी

बुटवल । आगामी पुस ७ देखि १९ गतेसम्म बुटवलमा संचालन गर्ने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारी तिब्र पारिएको छ । नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग...

पुरा पढ्नुहोस
गणनास्थल ल्याउन थालियो मतपत्र (तस्बिरहरू)

शान्तिपूर्ण रूपमा मतदा सम्पन्न भएका स्थानका मतपत्र मतगणनास्थलमा ल्याउने क्रम सुरु भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सदस्यका लागि आइतबार भएको मतदानपछि मतदान अधिकृत र कर्मचारीले मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलमा ल्याउने क्रम सुरु भएको हो। बुटवल...

पुरा पढ्नुहोस
तस्बिरमा हेर्नुस् देशभरि भइरहेको मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभाका नयाँ सदस्य चुन्न देशभरि मतदान सुरू भएको छ। आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ। प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव...

पुरा पढ्नुहोस