तिनाउ बिशेष

गुल्मीको सत्यवतीमा तामा र फलाम खानीको अध्ययन सुरु

गुल्मी — भूगर्भविद्हरुले गुल्मीमा तामा, फलाम र सिसा खानी रहे–नरहेको बारे अनुसन्धान सुरु गरेका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत भूगर्भ शास्त्र विभागका प्राध्यापक डा. कविराज पौडेलको नेतृत्वमा ९ जनाको समूहले सत्यवती गाउँपालिका–८ भार्सेमा तामा, फलाम र...

पुरा पढ्नुहोस
घडेरी खन्दा तानसेनमा सय वर्षअघिका तोपका गोला भेटिए

तानसेन नगरपालिका–४, बारुदखानामा घडेरी खन्ने क्रममा तोपका सयौं गोला भेटिएका छन् । पाल्पा अस्पतालदेखि २ सय मिटर दक्षिणतर्फ रहेको पुरानो गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला भेटिएका हुन् । नेपाली सेनाको जग्गा भएको र उक्त...

पुरा पढ्नुहोस
नेपाल एयरलाइन्सलाई भैरहवा जान अझै समय लाग्ने

नेपाल एयरलाइन्स सोमबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा नजाने भएको छ। एयरलाइन्सलाई त्यहाँ उडान थाल्न अझै केही समय लाग्ने भएको हो। एयरलाइन्सले यसअघि पुस ४ देखि भैरहवा विमानस्थलमा उडान गर्ने बताएको थियो। दोहा र क्वालालम्पुरबाट भैरहवा...

पुरा पढ्नुहोस
चिया बेचेर महिनामा ९० हजार कमाउने २० वर्षकी विपना

गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यही उमेरका युवायुवती भर्खरै शहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभामा युवाको बलियो उपस्थिति, २६ सांसद ४० वर्षभित्रका

लुम्बिनी प्रदेशसभामा यसपटक युवाको उपस्थिति राम्रै हुने देखिएको छ। प्रत्यक्ष र समानुपातिक गरी प्रदेशसभामा ८७ सांसद रहने छन्। जसमध्ये २६ जना ४० वर्षभित्रकै छन्। निर्वाचन आयोगमा रहेको उम्मेदवारको विवरणअनुसार प्रत्यक्षतर्फ १० र समानुपातिक १६ जना...

पुरा पढ्नुहोस
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई उल्टै आवास सुविधा !

बुटवल । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको पहिलो बैठक स्थायी राजधानी देउखुरीमा बसेको छ । बैठकले कर्मचारीलाई आवासभत्ता उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले राजधानी स्थानान्तरणमा सहयोग पुग्नेगरी कर्मचारीलाई आवास सुविधा...

पुरा पढ्नुहोस
नारायणगढ-बुटवल सडकखण्ड: निर्माणले गति लिन थाल्यो

एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेसनले नारायणगढ–बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्ने कार्यालयका इञ्जीनियर धिरज ढकालका अनुसार अहिलेसम्म २०.३३ प्रतिशत काम सम्पन्न भएको...

पुरा पढ्नुहोस
बुटवलबाट प्रदेश मुकाम सर्दैमा बुटवलको चाम घट्ला ?

स्थायी पूर्वाधारविना लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट दाङको भालुवाङ (राप्ती उपत्यका) मा राजधानी सार्ने प्रक्रिया शुरू भएको छ । कर्मचारी, राजनीतिक दल र प्रदेश सांसदले अस्थायीबाट अस्थायी संरचनामै राजधानी सर्दा राज्यलाई थप व्ययभार पर्ने भन्दै...

पुरा पढ्नुहोस
सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा सिद्धार्थनगरले चलायाे डोजर

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामाथि डोजर चलाएकाे छ । नगरपालिकाले आइतबार वडा नम्बर १, नौडिहवा गाउँमा रहेक दुई वटाको घरमा डोजर चलाएर भत्काएकाे हाे । सार्वजनिक जग्गा अतिक्रमण...

पुरा पढ्नुहोस
बुटवलका मुख्य चोकहरुमा राखिएका ठेला हटाउन सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवल नगर क्षेत्रलाई व्यवस्थित बनाउने अभियान शुरु गरेको छ । सरोकारवालासँगको छलफल तथा बैठकपछि बुटवलले मुख्य राजमार्ग क्षेत्र, अत्यावश्यक सेवा क्षेत्र, मुख्य चोकहरु, ठेला, इरिक्सा व्यवस्थापनको काम शुरु गरेको हो । निर्वाचन...

पुरा पढ्नुहोस