तिनाउ बिशेष
गाउँमा बस्यो, रोजगार छैन् । भएको जमिनबाट हुने उव्जनिले बर्षको ६ महिना पनि राम्रो संग पुग्दैन । छोरा छोरीलाई राम्रो शिक्षा दिउँ भने जस्तो विद्यालय गाउँमा छैन् । केही विरामी भईहाले सदुरमुकाम पुग्नुपर्छ ।...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा हिउँदको समयमा खानेपानीको समस्या अझै बढी हुन्छ । सुख्खानगर, दिपनगर लगाएतका क्षेत्रमा अहिले पनि समयमै पानी आउँदैन् । पानी भर्न राती उठ्नुपर्ने बाध्यता अहिले पनि छ । खानेपानी समस्या समधान जहिल्यै चुनावी...
पुरा पढ्नुहोसबुटवल: मृत्यु मार्गका रूपमा परिचित छ- सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पर्ने सिद्धबाबा क्षेत्र। वर्षा र हिउँदमा बर्सेनि यहाँ जाने पहिरोमा परी धेरैले ज्यान गुमाउने गरेका छन्। यसैको निराकरणका लागि भन्दै हाल राजमार्गको यस क्षेत्रमा...
पुरा पढ्नुहोसजिल्ला अनुगमन समितिले रुपन्देहीका पेट्रोल पम्पहरुमा अनुगमन गरेको छ । पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा संचालित ५ वटा पम्पहरुमा आइतबार समितिले अनुगमन गरेको हो । अनुगमनका क्रममा मापदण्डविपरीत तेल विक्री गरेको पाइएपछि बुटवल उपमहानगरपालिका–१२, नयाँगाउँको लम्साल...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा निर्माणधिन ६ लेनको सडक निर्माण थालेको ६ बर्ष पुरा भइसक्दा अझै पनि पूरा हुन सकेको छ । अहिले सडक निर्माणधिन अवस्थामा छ । साढे तीन किलोमिटर सडक निर्माण गर्न यति धेरै समय लाग्नुले...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । पछिल्लो दुई दिन उपमहानगरपालिकाका विभिन्न मिठाई पसल, खाद्यान्य पसल, दुध डेरीमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांशको तेल खान अयोग्य रहेको भेटिएको छ...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको बुटवलमा होटल तथा पर्यटन व्यवसाय सञ्चालन भएका घरधनीहरुले भाडा घटाउन शुरु गरेका छन् । कोराना संक्रमणले समस्यामा परेका पर्यटन व्यवसायी आर्थिक मन्दीका कारण थप समस्यामा परेका थिए । समस्यामा परेपछि होटल तथा...
पुरा पढ्नुहोसबुटवल । सिद्धबाबा क्षेत्रमा निर्माण गर्न लागिएको सुरुङ मार्गको कारण तिनाउ गाउंपालिका वडा नं. ३ मा रहेको सिद्धबाबा मन्दिर अनेत्र स्थान्तरण गर्नुपर्ने भएको छ । विगत लामो समय देखि मन्दिर स्थानान्तरणको कुरा चलेपनि यसको गुरुयोजना...
पुरा पढ्नुहोसजजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा ३ वटा उडान गर्ने भएको छ । भैरहवामा फागुन २५ गतेदेखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने घोषणा गरेको हो । जजिरा एयरवेजले फागुन २५ गतेदेखि भैरहवाबाट साप्ताहिक...
पुरा पढ्नुहोसआर्थिक वर्ष २०७८/०७९ मा स्थानीय तहहरुले गरेको कामको आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकनमा तिलोत्तमा नगरपालिका रुपन्देहीका अरु पालिकाहरुभन्दा कमजोर देखिएको छ। लिजा नेपालले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनका...
पुरा पढ्नुहोस









