अर्थ
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेका छन्। मन्त्री पुनले आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट विनियोजन गरेका हुन्। यो हालसम्मकै ठूलो आकारको बजेट...
पुरा पढ्नुहोससरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले दिउँसो १ बजे संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट...
पुरा पढ्नुहोसतत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको सबैभन्दा ठूलो बजेट १७ खर्ब ९३ अर्बको यथार्थ खर्च १४ खर्ब २१ अर्ब रुपैयाँ मात्रै छ। जसमा नेपाल सरकारले राजस्वबाट १२ खर्ब ८१ अर्ब रुपैयाँ मात्रै संकलन गरेको थियो। सरकारले...
पुरा पढ्नुहोससरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । अर्थमन्त्री वर्षमान पुनले आज बजेट सार्वजनिक गर्नेछन् । यसका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक...
पुरा पढ्नुहोसरूपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा २०७ उद्योग बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालु आवको वैशाखसम्ममा रुपन्देहीमा २०७ उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन्।...
पुरा पढ्नुहोसरुपन्देहीको बुटवलमा आगलागी भएको छ । आगलागीबाट बुटवल उपमहानगरपालिका-११ नारायणपथस्थित मोटर पार्ट्सको गोदाम जलेको छ । व्यवसायी प्रिजम श्रेष्ठको ओम प्राप्ति एण्ड प्रिजा सप्लायर्सको गोदाममा भएको आगलागीबाट १ करोड ९६ लाख बढीको नोक्सानी...
पुरा पढ्नुहोसप्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा यसलाई भव्यताका साथ...
पुरा पढ्नुहोसबुटवल । गुणस्तरिय, शुद्ध मिठाई र शुद्ध शाकाहारी पारखीहरुका लागि बुटवलको मिलनचोकमा महालक्ष्मी स्वीट्स सञ्चालनमा आएको छ । मदुसुदन पाण्डे र पप्पुकुमार गुप्ताको २ करोडको लगानीमा महालक्ष्मी स्वीट्स सञ्चालनमा आएको हो । स्वीट्सको औपचारिक शुभारम्भ भोली...
पुरा पढ्नुहोसपाल्पाको तिनाउ गाउँपालिका स्थित नुवाकोटमा स्तरिय नुवाकोटगढी रिसोर्ट सञ्चालनमा आएको छ । बुटवलका युवाहरु कृष्ण कुमाल र प्रतिक भट्टराईको संयुक्त लगानीमा नुवाकोटगढी रिसोर्ट सञ्चालनमा आएको हो । बुटवल बाट आधा घण्टाको दुरीमा सजिलै पुग्न सकिने...
पुरा पढ्नुहोसपूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन रिहा भएका छन्। उनलाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गरेको हो। उनी सुप्रिम सहकारी ठगीमा जोडिएका थिए। अदालतले पुनसहित छ जनालाई धरौटीमा रिहा गर्न भनेको छ। न्यायाधीश...
पुरा पढ्नुहोस