अर्थ
लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको छ। आगामी वर्षको बजेट सार्वजनिक गदै लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले चालु तर्फ १३ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरेको हो। कुल...
पुरा पढ्नुहोसलुम्बिनी सरकारले एक घर एक धारा पानीको व्यवस्थापन गर्न १ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरिएको छ। बजेटले ६० वटा खानेपानी आयोजना १ लाख १८ हजार ९०० जनाले स्वच्छ खानेपानी प्रयोग गर्न पाउने भएका हुन्।...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्षका लागि ४० अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दै छ । संबैधानिक व्यवस्था अनुसार सरकारले आज असार १ गते नै बजेट सार्वजनिक गर्ने तयारी पूरा गरिएको जनाएको छ ।...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आज बजेट ल्याउँदैछ । प्रदेश सभाको बैठकमा आज आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आगामी वर्षको बजेट प्रस्तुत गदैंछन् । करिब ४० अर्ब हाराहारीको बजेट ल्याउन लागेको स्रोतको...
पुरा पढ्नुहोसबुटवल । भारतीय बजारबाट विनाभन्सार सामान भित्र्याउंदा स्वदेशी बजार र राजस्व समेत सुक्दै गएपछि बेलहिया सीमा नाकामा कडाइ गर्न थालिएको छ । सीमावर्ती बजारमा हुने अवैध कारोवारलाई निरुसाहित गर्न रूपन्देहीको बेलहिया नाकामा १०० रूपैयांभन्दा बढी...
पुरा पढ्नुहोसएक लाखभन्दा धेरै सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका तीनजनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। भक्तपुर जिल्ला अदालतले सहकारीका सञ्चालकद्वय अमिस राजभण्डारी र पुष्कर मल्ल तथा सो संस्थाको लगानी...
पुरा पढ्नुहोसरुपन्देहीबाट उत्पादन हुने करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सकाे बदमासी पछिल्लो पटक एक पछि अर्को गर्दै सार्वजनिक भइरहेको छ । केही समय अघि विदेशमा करोडौ रुपैयामा चाउचाउ निर्यात गरेको सुखद खवर आएपनि यशोदा फुड्सको बदमासी अहिले...
पुरा पढ्नुहोसवाइवाइ चाउचाउको उत्पादक कम्पनी सिजी फुड्सले करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नै चोरेको दाबी गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै कम्पनीले यशोदा फुड्सको करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नक्कल गर्दै कानूनको प्रत्यक्ष उल्लंघन र उपभोक्ताको अधिकार...
पुरा पढ्नुहोससुनौलो बहुउद्देश्यीय सहकारी संस्थाले किस्ताबन्दीमा बचतकर्ताहरुको बचत रकम भुक्तानी गर्न सुरु गरेकाे छ । अत्यन्त न्युन आय भएका सर्वसाधारणको बचत रकम भुक्तानी दिन आनाकानी गरेको सहकारीले अन्नतत भुक्तानी गर्न सुरु गरेकाे हाे । सहकारीकी ब्यवस्थापक...
पुरा पढ्नुहोसकाठमाडौं । शिबशिखर बहुउद्धेश्यिय सहकारीको बचतकर्ता ठगीको विषयमा केन्द्रिय अनुन्धान ब्यूरो (सिआईबी) ले अनुसन्धान सकेको छ । सिआईबी सहकारीको ठगीको विषयमा अनुसन्धान सकेर भक्तपुर जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको छ । सिआईबीको अनुसन्धानका अनुसार...
पुरा पढ्नुहोस








