समाज / स्थानीय
बुटवल । सैनामैना नगरपालिकाको वार्ड नम्वर १ आदर्श पथ स्थित सैनामैना मेमोरियल स्कुलले सोमबार २२ औं अभिभावक दिवस तथा मेमोरियल डान्स स्टारको फाईनल प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगिताको एक कार्यक्रमका बीच सैनामैना नगरपालिकाका प्रमुख फडेन्द्र...
पुरा पढ्नुहोसबुटवल । सम्मरीमाई गाउँपालिका रुपन्देहीले चालु आर्थिक बर्षको छ महिनामा ३० प्रतिशत भन्दा बढी प्रगति गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्सी प्रसाद माझीका अनुसार गाउँपालिकाले चालु आर्थिक बर्षका लागि छुट्याईएका योजनाहरुमा...
पुरा पढ्नुहोसबुटवल । स्वाभिमानको लागि एक महिला मन्च तिलोत्तमाको अध्यक्षमा झिमकला पाण्डे चयन भएकी छिन् । आईतबार भएको छैठौ साधारण सभा तथा दोस्रो अबिधेशनबाट पाण्डे अध्यक्षमा चयन भएकी हुन । त्यसैगरी उपाध्यक्षमा प्रतिमा पन्त, सचिवमा...
पुरा पढ्नुहोसबुटवल । देशकै उत्कृष्ट शैक्षिक संस्था अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलले प्रजातन्त्र दिवसको अवसर पारी कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षाकाे परीक्षाफल एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ । माघ महिनामा लिएको दोस्रो त्रैमासिक...
पुरा पढ्नुहोसबुटवल । रोटरी कलब अफ बुटवल चौतारीकोे आयोजनामा बृहत्त निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आईतबार बुटवल ११ सत्यवती टोल स्थित क्लवकै प्रस्तावित भवन निर्माण स्थलमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा एक कार्यक्रमका बीच बुटवल...
पुरा पढ्नुहोसबुटवल । होटल पौवाले शिवरात्रीको अवसरमा होटलमा आउने ग्राहकहरुलाई भजनकिर्तनमा नचाउने भएको छ । शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पुजाअर्चना गर्दै साझ ५ बजेपछि भजनकिर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवाले जनाएको छ...
पुरा पढ्नुहोसबुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले आयोजना गरेको अन्तर मा।वि। दीप गायन तारा प्रतियोगितामा कालिका मानवज्ञान मा।वि।का विद्यार्थी विवेक पङ्गेनी दीप गायन तारा बन्न सफल भएका छन् । त्यसैगरी एम्स इङ्ग्लिश सेकेन्डरी...
पुरा पढ्नुहोसबुटवल। बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा बिहिबार दसौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ । प्रतियोगिताको प्रथम चरणमा रुपन्देही क्षेत्रभित्रका कक्षा १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ५३ जना प्रतियोगीहरूले विना...
पुरा पढ्नुहोसबुटवल । तिनाउ ईङ्लिस बोर्डिङ स्कूलको खेल महोत्सव-२०७९ अन्तर्गत भएका सबै विधाका खेलहरु सम्पन्न भएका छन् । बिहिबार पुरस्कार बितरण गरिने बिद्यालयले जनाएको छ । बुधबार लुम्बिनी बाणिज्य क्याम्पसको खेलमैदानमा भएको सिनियर कक्षा ८, ९...
पुरा पढ्नुहोसबुटवल । तिनाउ ईङ्लिस बोर्डिङ स्कूलको खेल महोत्सव-२०७९ अन्तर्गत आज बुधबार सिनियर तथा जुनियर लेभलका खेलहरु सम्पन्न भएका छन् । सिनियर तर्फ (कक्षा ८, ९, १०) को छात्र १०० मिटर दौडमा कक्षा १० होपका...
पुरा पढ्नुहोस









