समाचार

लुम्बिनीको दाङमा ‘हनिट्रयाप’ मा पारेर पाँच करोड माग्ने महिला जेल चलान

दाङ तुलसीपुरका एक ब्यक्तिलाई ‘हनिट्रयाप’ मा पारेर रु पाँच करोड माग्ने मुख्य योजनाकार कृष्णी गहतरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सोमबार भएको थुनछेक बहसमा दाङ देउखुरी जिल्ला अदालतले गढवा-६ घर भइ हाल...

पुरा पढ्नुहोस
स्थायी राजधानीमा करोडौँको अस्थायी संरचना निर्माण गर्दै लुम्बिनी प्रदेश सरकार

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी घोषणा भएपछि तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले भनेका थिए- ‘स्थायी संरचना निर्माण भएपछि सबै काम स्थायी राजधानीबाट सुरु हुन्छ।’ तर, पोखरेल ५ वर्ष मुख्यमन्त्री बन्न पाएनन्। राजनीतिक उत्तारचढावका बीच पोखरेल...

पुरा पढ्नुहोस
उम्मेदवार बनेका पत्रकारको सदस्यता खारेज गर्न चौतारीको माग

प्रेस चौतारी नेपाल, रुपन्देहीले निर्वाचनमा उम्मेदवार बनेको सम्पूर्ण पत्रकारहरुको सदस्यता खारेज गर्न माग गरेको छ । सोमबार नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललाई ज्ञापनपत्र बुझाउँदै प्रेस चौतारीले पछिल्लो समय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा...

पुरा पढ्नुहोस
होटल व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई भैरहवामा बधाई र शुभकामना

भैरहवा । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले होटल व्यवसायी महासंघ, नेपालका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । पुस १९ र २० गते चितवनको भरतपुरमा सम्पन्न महासंघको १० औं वार्षिक...

पुरा पढ्नुहोस
‘सामुहिक कृषि गरी व्यवसायिकीरणमा जोड’

लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघको १६ औ साधारण सभा सम्पन्न बुटवल, पुस । लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १६ औ बार्षिक साधारण सभा तथा छैठौं अधिवेसन बुटवलमा भएको छ । साधारण...

पुरा पढ्नुहोस
‘सिरियल किलर’ दम्पती : ४ महिनामा ३ जनाको हत्या गरेपछि अन्ततः प्रहरीको फन्दामा

बुटवल : अर्घाखाँची, कपिलवस्तु र गुल्मीमा गरी ३ जना महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन्। श्रृंखलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुटपाट गर्दै आएका भारतको...

पुरा पढ्नुहोस
१ करोड बढिको लागतमा बुटवल बेलबासमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने

बुटवल । बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शैयाको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको आइतबार बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले शिलान्याश गरे । भवनको शिलान्याश गर्दै उनले...

पुरा पढ्नुहोस
मुख्यमन्त्रीको आदेशमा भालुवाङदेखि लमहीसम्म सयौँ रुख काटिए

सडक डिभिजन कार्यालय दाङले पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि शिवखोलासम्म सडकको केन्द्रविन्दुबाट दायाँ-बायाँ ३१–३१ मिटरभित्र रहेका संरचना हटाउन गएको मंसिर २० गते १५ दिने सूचना जारी गर्‍यो। त्यसको भोलिपल्टैबाट भालुवाङदेखि लमहीसम्मका सडकका दायाँ–बायाँ किनारमा रहेका बर,...

पुरा पढ्नुहोस
स्काउट विद्यार्थीहरुद्धारा छाडा चौपायालाई भोजन

स्काउट विद्यार्थीहरुले बुटवलका सडकमा भेटिएका छाडा चौपायाहरुलाई भोजन गराएका छन । नवज्योति स्काउट ट्रुप मणिग्राम तिलोत्तमा, इडन स्काउट ट्रुप नहरपुर र नवीन स्काउट ट्रुप देवीनगर ११ बुटवलका स्काउट विद्यार्थीहरुले सडकमा रहेका छाडा चौपायाहरुलाई भोजन...

पुरा पढ्नुहोस
गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो डेमो उडान सफल

गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो पटक डेमो उडान सफल भएको छ । आइतबार बिहान १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको ९ एन-ए एल ओ  जहाज रेसुंगा विमानस्थलमा अवतरण भएको हो। जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, गुल्मी...

पुरा पढ्नुहोस