समाचार

लुम्बिनी प्रदेशमा सोमबार पनि सार्वजनिक बिदा

बुटवल : लुम्बिनी प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ। लुम्बिनी प्रदेश सरकारको २०७८ चैत २१ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सोमबार बिदा दिन लागिएको आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयका कानून अधिकृत सीता घिमिरेले जानकारी...

पुरा पढ्नुहोस
७ अर्बभन्दा धेरै लागतको सिद्धबाबा सुरुङको डिजाईन स्वीस टोलीकहाँ पुग्यो

सिद्धबाबा सुरूङ आयोजनाको विस्तृत डिजाइन परीक्षणका लागि स्विट्जरल्यान्डको स्वीस डेभलपमेन्ट कर्पाेरेसन (एसडिसी) को प्राविधिक टिमकहाँ पुगेको छ। उक्त डिजाइन प्राविधिक टोलीले जाँचबुझ गरिरहेको सडक विभागका उमहानिर्देशक भिमार्जुन अधिकारीले जानकारी दिए। उनले चिनियाँ टोलीले बुझाएको डिजाइन...

पुरा पढ्नुहोस
दाङ खाद्यान्नमा आत्मनिर्भर

दाङ खाद्यान्नमा आत्मनिर्भर बनेको छ । जिल्लामा उत्पादन हुने खाद्यान्नले यहाँका जिल्लावासीलाई पुगेर बचत समेत हुने गरेको तथ्यांकले देखाएको छ । कृषि ज्ञान केन्द्र दाङको तथ्यांकअनुसार जिल्लामा कूल ७५ हजार ९९१ हेक्टरमा खेती गर्ने गरिएको छ...

पुरा पढ्नुहोस
छविलाल विश्वकर्मालाई सभामुख बनाएर एमालेलाई अर्को इतिहास बनाउने अवसर

छविलाल विश्वकर्माले गएको एक वर्षमा दुईटा इतिहास बनाए। एउटा नेकपा एमालेमा पदाधिकारी बन्ने पहिलो दलित। दोस्रो २०७९ को आम निर्वाचनमा प्रत्यक्षमा जित्ने एकमात्र दलित उम्मेदवार। रुपन्देही क्षेत्र नम्बर १ मा एकपल्ट हारेका र अर्कोपल्ट जितेका...

पुरा पढ्नुहोस
रुपन्देहीको मर्चवारमा गोली चल्यो, तीनजना प्रहरीको नियन्त्रणमा

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा गोली चलेको छ । बिहीबार राती करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ स्थित पर्सियामा हवाइ फायर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु...

पुरा पढ्नुहोस
शान्ति नमुनाले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना मा.वि.ले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । रुपन्देही जिल्ला भित्रका विद्यालयहरुबीच सद्भाव, सामीप्यता तथा आत्मीयता कायम गर्दै विद्यार्थीहरुमा रहेको अन्तरनिहित...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइने

लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने भएको छ । नवनियुक्त मुख्यमन्त्री लिला गिरीले पदभार ग्रहण गरे लगत्तै बसेको मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो । यस्तै बैठकले...

पुरा पढ्नुहोस
नमूना बन्दै चारपाला सामुदायिक वन

चारपाला सामुदायिक वनको साधारणसभा बुटवल । बुटवल–१२ स्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहको २९ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले सामुदायिक वनको संरक्षक उपभोक्ताहरू नैं रहेको...

पुरा पढ्नुहोस
मगर्स किचनले माघे संक्रान्तिमा विशेष कार्यक्रम गर्दै

आधुनिकताको नाममा आफ्नो मौलिक संस्कार,संस्कृति, खानपान र परम्परालाई बिर्संदै गइरहेको परिप्रेक्ष्यमा बुटवलको मिलनचोक तीनकुने नजिकै रेग्मीपथको पश्चिमतर्फ बिल्कुलै फरक परिवेश छ । ढुंगाले छाएको, काठै काठको बार्दलीसहितको चिटिक्कको दुईतले घर । घरको आँगन अगाडि...

पुरा पढ्नुहोस
मुक्तिनाथ दर्शनको यात्रा

क्तिनाथ पदयात्रा पर्यटक र मनोरञ्जन पर्यटकको प्रमुख गन्तव्य तथा हिन्दू र बौद्ध धर्मावलम्बीको प्रमुख तीर्थस्थल हो । पोखराबाट बेनीसम्म जुनसुकै सवारी साधनमा पनि सहजै यात्रा गर्न सकिन्छ । करिब ९० किमिको उक्त दूरी पार गर्न...

पुरा पढ्नुहोस