समाचार

आठ महिनामै रोल्पाबाट चिडियाखाना पुगेका एक जोडी पाण्डा (तस्वीरहरू)

७ वर्षअघि ‘पाण्डापाण्डी’ बच्चै थिए । बाटोमा भौँतारिइरहेका बेला रोल्पा लिवाङका एक किसानले फेला पारे । ८ महिने पाण्डापाण्डीलाई ती किसानले घर लिएर गए । र, पाल्न थाले । केही दिनमा जिल्ला वनका अधिकारीले थाहा...

पुरा पढ्नुहोस
तिलोत्तमा वहुमुखी सहकारीमा चोरी

तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित तिलोत्तमा वहुमुखी सहकारी संस्थामा चोरी भएको छ । सहकारीको च्यानल गेटको चाबी फोडेर अध्यक्ष माधवलाल देवकोटा र व्यवस्थापक सुमित्रा पौडेलको कार्यकक्षमा जडान भएको सीसी क्यामेराको दुई वटा डीबीआर चोरी भएको व्यवस्थापक...

पुरा पढ्नुहोस
जीतगढी घटनामा संलग्न ४ जना प्रहरीको नियन्त्रणमा

छिमेकी युवतीको विषयमा छोराले चरित्र हुने गरी विषयबस्तु लेखेको विषयमा विवाद उत्पन्न भएर झडप हुँदा बाबुले ज्यान गुमाएको खुलेको छ । बुटवलउपमहानगरापलिका वडा नम्बर १३ नागरिक टोलका ६० बर्षिय यम प्रसाद नेपालका छोराले छिमेकी एक...

पुरा पढ्नुहोस
बुटवल बेलबासमा एकजनाको हत्या

बुटवल बेलबासमा एकजनाको हत्या गरिएको छ । स्थानिय केहि युवाहरुको समुहले अाक्रमण गर्दा ५५ बर्षिय यमप्रसाद नेपालको मृत्यु भएको हो । अाक्रमणमा परि उनका दुई छोराहरु दिवस नेपाल, दिपेश नेपाल घाईते भएको प्रहरीले बताएको...

पुरा पढ्नुहोस
नेपालगन्जमा दादुराले महामारीको रूप लिएपछि खोप अभियान तीव्र

नेपालगन्ज उपमहानगरपालिकामा १ सातायता दादुरा महामारी फैलिएपछि बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप प्रदान गर्न सुरु गरिएको छ । शुक्रबारदेखि जोखिम देखिएका वडाहरूका ६ महिनादेखि १५ वर्ष उमेर समूहका करिब १० हजार ९ सय ९६...

पुरा पढ्नुहोस
५ हजार बाट सुरु गरिएको तरकारी खेतीलाई गुल्मीकी चेली धनुले बनाइन् ३० लाखको

ठूलो क्षेत्रफलमा लगाइएको तरकारीबारीको अघिल्तिर सडक छेउमा एउटा सानो घर छ। आँगनमा क्याप्सिकम भरिएका क्रेटको आडमा बसिरहेकी थिइन् एक युवती। ३० वर्षीया उनको नाम धनु अधिकारी हो। उनैले फलाएका ती क्याप्सिकम बजार जान ठिक्क परेका...

पुरा पढ्नुहोस
आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ, यस्तो छ स्वस्थानी ब्रतकथाको महिमा

आजबाट हिन्दु धर्मावलम्बीहरुको श्री स्वस्थानी ब्रतकथा शुरु भएको छ । श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । यो...

पुरा पढ्नुहोस
पाल्पाको खुर्सानेमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा बुधबार राति यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६...

पुरा पढ्नुहोस
३५ बुँदामा हेर्नुहोस् बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गरेको प्रगति

बुटवल उपमहानगरपालिका नगरसभाको १२ औं अधिवेशन शुरु बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशन शुरु भएको छ । नगरसभाको बैठकमा सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्नेतर्फ...

पुरा पढ्नुहोस
साँढेलाई ट्रकमा बाँधेर घिसार्दै रक्ताम्य नबनाएको सिद्धार्थ नगरपालिकाको दावी

बुटवल । छाडा छाडिएको गाई‐गोरुले सवारी दुर्घटनाका साथै नगरको सौन्दर्यकरणमा पनि असर पारेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा चौपाय नियन्त्रणको काम सुरु ग¥र्यो । नगरपालिकाको कार्यालयले राष्ट्रिय गौँ संरक्षण तथा अनुसन्धानको केन्द्रको सहकार्यमा छाडा चौपाया...

पुरा पढ्नुहोस