समाचार

मानव कल्याण मित्र मञ्च द्वारा कपिलवस्तु वाणगंगाका वालकको भारतबाट उद्दार

मानव कल्याण मित्र मञ्च नेपाल तिलोत्तमा रुपन्देहीले भारतमा हराएका कपिलवस्तु वाणगंगाका शुरेन्द्र चौधरीलाई उद्दार गरी घर परिवारलाई बुझाएको छ । भारत उत्तर प्रदेशको देवरिया वालगृहबाट कपिलवस्तु वाणगंगा नगरपालिका वडा नम्बर ६ का १३ वर्षिय...

पुरा पढ्नुहोस
रुकुम पश्चिमकी सिर्जनालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’

‘सोलो ट्राभलर’ सिर्जना सिज्जु ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’का लागि छानिएकी छन् । युवा तथा खेलकुद मन्त्रालयले उनलाई पर्यटन प्रवर्द्धनमा योगदान गरेकोमा पुरस्कृत गरेकाे हाे । रुकुम पश्चिमको सानोभेरी गाउँपालिका-११, अर्माकी उनको वास्तविक नाम...

पुरा पढ्नुहोस
बुटवलको ह्वाईटरोज एकेडेमीका सञ्चालकले ७० लाख नतिरेको गुनासो

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित ह्वाईट रोज एकेडमी बोर्डीङ्ग स्कुलले आफूलाई तिर्नुपर्ने ७० लाख रकम नतिरेको भन्दै बुटवल उपमहानगरपालिका वडा नम्बर–६ का रोमलाल भुसालले गुनासो गरेका छन् । वि.स. २०७५...

पुरा पढ्नुहोस
बुटवल-पाल्पा सडक खुल्यो, मृतक पन्तका परिवारसहित दुई पक्षको वार्ता बस्दै

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडक मँगलबार दिउसो ३ घण्टा बन्द भएर खुलेको छ । सोमबार तिनाउ-३ झुम्सामा सडक दुर्घटनामा परी ज्यान गुमाएका ३२ वर्षीय जीवन पन्तका आफन्तले विभिन्न माग राख्दै सडक बन्द...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर घाइते भएका तीन जनाको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ । आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय...

पुरा पढ्नुहोस
भोलीबाट गुल्मीदेखि जिल्ला बाहिर चल्ने सवारी अनिश्चितकाल बन्द

राष्ट्रिय युवा संघ नेपाल गुल्मीले भोलि बिहान ५ बजे देखी अनिश्चित कालको लागि गुल्मी जिल्लाबाट बाहिर चल्ने लामो तथा छोटो दुरीका यातायात बन्द गराउने निर्णय गरेको छ । बैशाख २५ गते राष्ट्रिय युवा संघ...

पुरा पढ्नुहोस
एभरेष्ट माविद्वारा रक्तदान कार्यक्रम

बुटवल। बुटवल–सुख्खानगरमा अवस्थित एभरेष्ट मा।वि। मा रक्तदान कार्यक्रम भएको छ । विश्व रेडक्रस दिवसको अवसर पारेर एभरेष्ट युवा सर्कलद्वारा आयोजित उक्त कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए । एभरेष्ट युवा रेडक्रस सर्कलका अध्यक्ष बिधाता थापाको...

पुरा पढ्नुहोस
पक्राउ गर्ने चेतावनीपछि आफै प्रहरी कार्यालय पुगे खाण

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष रुपमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्ने चेतावनी दिएपछि उनी आफै काठमाडौँ प्रहरी परिसर पुगेको खुलेको छ। प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल व्यक्तिमाथि अनुसन्धान जारी राखेका बेला खाणलाई पनि...

पुरा पढ्नुहोस
छत्रकोटका युवाको झुम्सामा टिप्परले हानेर मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल...

पुरा पढ्नुहोस
लुम्विनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसी नियुक्त

लुम्विनी प्रदेश सरकारले लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा नहकुल केसीलाई नियुक्त गरेको छ। उपाध्यक्षमा नियुक्त केसी स्थानीय शासन विज्ञ हुन। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय विकास विज्ञ डा. केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त...

पुरा पढ्नुहोस