समाचार
गाडी सिक्ने क्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीको गाडी दुर्घटनामा परेको छ। बुटवलको रामनगरस्थित सभामुख निवासमा राखिएको लु १ झ ४५२ नम्बरको महेन्द्रा स्कारपियो पिकअप जिप आफुले सिक्ने क्रममा दुर्घटनामा परेको हो। आफैंले सिक्ने क्रममा...
पुरा पढ्नुहोसबुटवल : व्यावसायिक घरना आइएमई ग्रुपको अगुवाइमा बुटवलदेखि पाल्पासम्म २ दशमलव ६ किलोमिटर लामो लुम्बिनी केवलकार आगामी जेठ १५ गतेदेखि सञ्चालनमा आउने भएको छ। यसअघि वैशाखमा सञ्चालन हुने भनिएको केबलकार प्राविधिक परीक्षण सम्पन्न नभएको भन्दै...
पुरा पढ्नुहोसपाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाकाे तिनाउ गाउँपालिका–५, विस्कुनडाँडा घर भई माथागढी गाउँपालिका–३, कसेनीको अगेनी बस्ने १५ वर्षीय योगेश सुनारी रहेका छन् । उनको तिनाउ खाेलामा...
पुरा पढ्नुहोसपहिलो पाईला नेपाल बुटवल शाखाको तेस्रो अधिवेसनबाट अध्यक्षमा विनोद बस्याल चयन भएका छन् । बुटवलमा भएको अधिवेसनबाट उपाध्यक्षमा गोमा भट्टराई र सन्तोष बन्जाडे, सचिवमा राजन अधिकारी, सह– सचिवमा मनिष खनाल र केशव खनाल, कोषाध्यक्षमा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ। आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी...
पुरा पढ्नुहोसबुटवल । नेपाल एयरलाइन्स आगामी जेठ १५ (मे २९) बाट गौतमबुद्ध विमानस्थलबाट उडान गर्ने तयारी गरेको छ । लामो समयदेखि गृहकार्य गरिरहेको निगमले अब भने भैरहवालाई दिल्ली र मलेसियासंग जोड्ने भएको छ । निगमले दिल्ली...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई विशेषज्ञ अस्पतालको रुपमा बिकास गरी सेवा विस्तार गर्नुपर्ने विज्ञहरुको सुझाव प्रस्तुत गरेका छन् । सर्वशुलभ र गुणस्तरीय सेवा प्रवाह तथा बिकासको सन्दर्भमा सोमबार आयोजित छलफल कार्यक्रममा सहभागीहरुले विभिन्न...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि तलव नपाएपछि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र तलब खुवाउन अल्टिमेटम दिउका छन् । उक्त अवधिभित्र माग पूरा नभए भोक हड्ताल सुरु गरिने...
पुरा पढ्नुहोसराष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले ३४ औं स्थापना दिवसको अबसरमा आम्दा अस्पताल बुटबलमा फलफुल बितरण तथा नेपाल अपांग आश्रम देवीनगरमा खाना खुवाएको छ । रुपन्देहीका १६ वटा स्थानीय तहमा साप्ताहिक रुपमा बिभिन्न खालका कार्यक्रम...
पुरा पढ्नुहोसबुटवल । बैदेशिक रोजगारीमा जान चाहनेहरुलाई गुल्मीको मालिका गाउँपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको छ । गाउँपालिकाले पहिलो पटक मालिका गाउँपालिका वडा नं. ३ ह्वाङदीका लिल बहादुर बुढालाई रोजगार शाखा मार्फत पुनः श्रम स्वीकृति...
पुरा पढ्नुहोस









