समाचार

दुई किलो सुनजस्तो पहेँलो धातुसहित एक जना पक्राउ

सुनजस्तै देखिने दुई किलो पहेँलो धातुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बीओपी बयरघाट रुपन्देहीले गएराति लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ बाट कार र चालकसहित सुनजस्तो पहेँलो बस्तु बरामद गरेको हो । नेपालबाट...

पुरा पढ्नुहोस
एनआरएन युकेको विवादले पीडितको नाममा उठेको १५ लाख रकम खातामै अड्कियो

बुटवल । एनआरएन युकेमा उत्पन्न विवादले पीडित परिवारका लागि उठाइएको रकम बैंक खातामै अलपत्र परेको छ । अध्ययनका लागि युके पुगेकी २१ वर्षीया सदीक्षा तामाङ बिरामी भई अस्पतालमै मृत्यु भएपछि उनको अन्त्यष्टीका लागि उठाइएको...

पुरा पढ्नुहोस
दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

चट्याङ लागेर दंगीशरण गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । खेतमा काम गरिरहेका बेला अपराह्न चट्याङ पर्दा दंगीशरण–३ का ३७ वर्षीय रामनारायण चौधरी र दंगीशरण–६ का ३२ वर्षीय समीर केसीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख...

पुरा पढ्नुहोस
तिलोत्तमाको नीति कार्यक्रम सर्वसम्वत रुपमा पारित

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोश्रो नगरसभाको तेश्रो अधिवेशनले आर्थिक वर्ष ०८०/०८१को नीति कार्यक्रम सर्वसम्वत रुपमा पारित गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणले प्रस्तुत गरेकाे १सय ५५ बुदामा समेटीएको नीति कार्यक्रम नगर सभाले पारित गरेको...

पुरा पढ्नुहोस
कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै सियारीले ल्यायो नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

भैरहवा। रुपन्देहीको सियारी गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शनिबार सियारी गाउँपालिकाको १३ औं गाउँसभामा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले नीति तथा कार्यक्रम...

पुरा पढ्नुहोस
कपिलबस्तुमा वनको अतिक्रमण हटाउने टोली र स्थानीयबीच झडप

कपिलवस्तुको मायादेवी साझेदारी वनको अतिक्रमण हटाउने टोली र स्थानीयबीच झडप भएकाे छ । केही दिनयता वन कार्यालयले सुरु गरेको अतिक्रमण हटाउने अभियानमा स्थानीयले अवरोध गरेपछि झडप भएको हो । पटना क्षेत्रमा रहेका सुकुम्वासीले सशस्त्र वनरक्षकमाथि...

पुरा पढ्नुहोस
भैरहवाका रमानन्द बानियाँको घर विप्लव नेकपाको कब्जामा

मिटरब्याज मार्फत् किसानहरूलाई ठगेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भैरहवामा एक जनाको घर कव्जा गरेको छ । रुपन्देहीका डेढ सय किसानलाई ठगि गरेको भन्दै नेकपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका(५ मिलनचोकस्थित रमानन्द बानियाँको...

पुरा पढ्नुहोस
सेनिटाइजर जस्तै तरल पदार्थ खाँदा बर्दियामा २ जनाको मृत्यु

बर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका...

पुरा पढ्नुहोस
देशभर फैलियो मनसुन, आइतबारसम्म धेरै ठाउँमा वर्षा

मनसुनी प्रणाली भित्रिएको नौ दिनपछि देशभर फैलिएसँगै पश्चिम नेपालसम्मै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै ३१ जेठदेखि पूर्वी र मध्य नेपालमा केन्द्रित रहेको...

पुरा पढ्नुहोस
भेरी अस्पतालमा सकियाे रेबिजविरुद्धको खोप, विपन्न बिरामीलाई मर्का

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी गराइएको छ । भेरी अस्पतालका...

पुरा पढ्नुहोस