समाचार

सर्पले डस्दा कपिलवस्तुमा चारको मृत्यु

बुटवल । कपिलबस्तुमा सर्पले डस्दा ४ जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका १ कपासीमा दाजुभाइको सर्पले डसेर मृत्यु भएको हो भने महाराजगञ्ज नगरपालिकामा २ जना गरी ४ जनाको मृत्यु भएको हो । बुद्धभूमि नगरपालिका...

पुरा पढ्नुहोस
बुटवलले ल्याएको एआई च्याटबट के हो ?

बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज र सरल बनाउन एआई च्याटबट सञ्चालनमा ल्याएको छ । बुटवल उपमहानगरपालिकाबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीहरुलाई आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडेर उपमहानगरपालिकाले च्याटबट सञ्चालनमा ल्याएको हो । बुटवल नामको च्याटबटको...

पुरा पढ्नुहोस
नेतृत्व विकास, क्षमता अभिबृद्धि सम्बन्धी ९ दिने अभिमुखिकरण कार्यशाला

वूमन लिडरसिप तथा टेक्नोलोजी काठमाण्डौको आयोजनामा रुपन्देहीका आईटी(सूचना प्राविधि क्षेत्र)मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि लागि नेतृत्व विकास, क्षमता अभिबृद्धि तथा नयाँ आविस्कार वा योजना सम्बन्धी ९ दिने अभिमुखिकरण कार्यशाला गरेको छ । मणिग्राममा आयोजना...

पुरा पढ्नुहोस
मोटरसाईकल हराएको छ ? एक पटक ईप्रका बुटवल पुग्नुस् !

तपाइएको मोटरसाईकल हराएको छ ? हराएको छ भने एक पटक ईलाका प्रहरी कार्यालय बुटवलमा पुग्नुस् । किनकी ईलाका प्रहरी कार्यालय बुटवलले १४ वटा चोरीका मोटरसाईकल भेट्टाएको छ । रुपन्देहीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १२...

पुरा पढ्नुहोस
प्रदेश सभा गयाे, बुटवल उद्योग वाणिज्य संघ आफ्नै भवनमा आयाे

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको छ । लुम्बिनी प्रदेश सभा सचिवालयले संघलाई भवन तथा सभाहल फिर्ता हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिका वडा नं. ६ सुन्दरनगर स्थित संघको कार्यालय भवन तथा सभाहल...

पुरा पढ्नुहोस
आजदेखि साउने सोमबारको व्रत सुरु

चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आज सोमबारदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको...

पुरा पढ्नुहोस
दीप बोर्डिङ हाई स्कूलमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाईसहित सम्मान

बुटवल–८ सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कूलमा २०७९ सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापनसहित सम्मान गरिएको छ । २०७९ सालको एसईई परीक्षामा दीप बोडिङबाट ११२ विद्यार्थी सहभागी थिए । सहभागी विद्यार्थीहरु ३.८५ ल्याउने ३ जना,...

पुरा पढ्नुहोस
लियो क्लब अफ बुटवल मेट्रोसीटिको अध्यक्षमा सन्जीव निर्वाचित

लियो क्लब अफ बुटवल मेट्रोसीटिको अध्यक्षमा सन्जीव सुनार निर्वाचित भएका छन। लायन बर्ष 2023/24 को लागि उनी सर्बसम्मत निर्वाचित भएका क्लबका सचिव जि डि शिखरले जानकारी दिएका छन। नवनिर्वाचित अध्यक्ष सुनार युवा ब्यवसायी तथा समाजसेवि...

पुरा पढ्नुहोस
व्यवसाय प्रवर्द्धनको नयाँ शैली अपनाउँदै द कफी हबका निर्देशक तिरास

  बुटवल । तिलोत्तमा–३ योगीकुटी, शान्तिचोकमा युवा व्यवसायी तिरास लाम्टाङ्गे मगरले ‘द कफी हब’ सञ्चालनमा ल्याएको ३ वर्ष बढी भयो । कफी तथा चियाका पारखीहरुलाई विभिन्न फ्लेवरका स्वाद चखाउँदै आएका उनले युवाहरुलाई व्यवसायीक सीप समेत...

पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पसलाई बहूसंकाय क्याम्पसको रुपमा विकास गरिने

बुटवल ।  बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्दै बहूसंकाय क्याम्पसको रुपमा विकास गर्ने योजना अगाडी सारिएको छ। क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को तेह्रौ सभामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल पाण्डेले उक्त योजना...

पुरा पढ्नुहोस