समाचार

सियारीले ८ लाख बराबरको खाद्यन्न तथा लत्ता कपडा प्रदान गर्ने

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा आठ लाख बराबरको खाद्यन्न तथा लत्ताकपडा प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिकाको आज बिहान बसेको कार्यपालिका बैठकले दाल, चामल, सोयाविन, डसना, बलाङकेट र २ बर्ष देखि...

पुरा पढ्नुहोस
भूकम्प पीडितका लागि तिलोत्तमाको मिरा कोषले १ लाख बढि आर्थिक सहयोग गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ मा रहेको मिरा कोषले भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । कोषका अध्यक्ष हेमलाल शर्माले भूकम्प पीडितको राहत र पुनस्र्थापनाका...

पुरा पढ्नुहोस
आजको मौसमः पश्चिमी वायूको आंशिक प्रभाव रहने

काठमाडौं। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा  आंशिक बदली रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।   दिउँसो देशको पहाडी भू-भागमा...

पुरा पढ्नुहोस
बुटवलमा सिद्धार्थ केवलकार मंसिरमा सञ्चालन गर्ने तयारी 

बुटवल । बुटवलमा मंसिर भित्रै अर्को नयाँ केवलकार सिद्धार्थ केवलकार सञ्चालनमा आउने भएको छ । हाल बुटवल बाट बसन्तपुर सम्म चल्ने लुम्बिनी केवलकार सञ्चालनमा छ । मंसिर देखि सिद्धार्थ केवलकार सञ्चालनमा आउने तयारी भए संगै...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको टोली जाजरकोट पठायो

दाङ । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुममा पठाएको छ । जाजरकोटको रामीडाँडाँ आसपासलाई केन्द्रविन्दु बनाएर गए राति गएको भूकम्पमा प्रभावितहरूको उपचार र उद्धारका लागि लुम्बिनी सरकारले स्वास्थ्यकर्मी र औषधिसहितको...

पुरा पढ्नुहोस
पश्चिम नेपालको जाजरकोट केन्द्र बनाएर गएको थियो भूकम्प, रुपन्देही सम्म धक्का महसुस

बुटवल । पश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । अहिले राति ११ बजेर ५० मिनेट जाँदा भूकम्प गएको हो । रुपन्देहीको बुटवल र यस आसपासमा समेत भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन...

पुरा पढ्नुहोस
बुटवलमा भूकम्पको धक्का महसुस भएपछि स्थानीय सडकमा (तस्बिरहरू)

बुटवल । बुटवलमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः४७ बजे बुटवल आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो। पश्चिम नेपालको कर्णाली प्रदेशमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। भुइँचालो करिब...

पुरा पढ्नुहोस
बुटवलमा भूकम्पको धक्का महसुस

बुटवलमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः५० बजेतिर बुटवल आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो। पश्चिम नेपालमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। भुइँचालो करिब ६ म्याग्निच्युडको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिलेसम्म...

पुरा पढ्नुहोस
सीमामा कडाई गर्न बुटवल उद्योग वाणिज्य संघको मा

बुटवल । बुटवल उद्योग वाणिज्य संघले दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरुमा सीमा नाका खुकुलो बनाएको भन्दै यसलाई तत्काल कडाई गर्न माग गदै भैरहवा भन्सार कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको...

पुरा पढ्नुहोस
जलावयु परिवर्तन र विश्व शान्तिका लागि लुम्बिनीबाट सगरमाथा आधार शिविरमा लगियो शान्ति दीप

लुम्बिनी । हिमालयमा परेको जलावयु परिवर्तको असर र शान्तिका लागि विश्वको ध्यान केन्द्रीत गर्नका लागि लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । शुक्रबार नेपाल पर्वतारोहणा संघले विश्व शान्तिको कामना सहित जलवायु परिवर्तनको असरबारे...

पुरा पढ्नुहोस