शिक्षा/स्वास्थ्य

गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीम ‘क्वालिटी’ परियोजना सुरू

बुटवल । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले युवाहरूको लागि गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीम ‘क्वालिटी’ परियोजना सुरू गरेको छ । स्वीस सरकारको सहयोगमा प्राविधिक शिक्षाको क्षेत्रमा भएका कमी कमजोरीलाई सुधार गरेर युवाहरूलाई...

पुरा पढ्नुहोस
संघीयताको मर्म अनुसार शिक्षा ऐन जारी गर्न आग्रह

  बुटवल । सङ्घीय शिक्षा विधेयक तत्काल संसद्मा पेश गर्न शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाले आग्रह गरेका छन् । रुपन्देहीस्थित बुद्धजन्मस्थल लुम्बिनीमा आइतबार विहान आयोजित कार्यक्रममा सहभागी शिक्षा सरोकारवाला, सञ्चारसम्बद्ध संघ–संगठन, जनप्रतिनिधि र अभियन्ताले शिक्षा, विज्ञान...

पुरा पढ्नुहोस
बुटवलमा मनाईयो विश्व मृगौला दिवस, २२ तस्वीरमा हेर्नुहोस् !

स्वस्थ मृगौला सबैका लागि सबै ठाउंमा, जनचेतना बढाऔं मृगौला रोग लाग्नबाट बचौं र बचाऔं भन्ने नाराका साथ विहिबार विश्व मृगौला दिवस मनाईएको छ । दिवसको अवसरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको अगुवाईमा जनचेतनामुलक ¥यालीको आयोजना गरेर...

पुरा पढ्नुहोस
विश्वविद्यालयहरु नीति तर्जुमा गरेर अघि बढ्नुपर्छ- अध्यक्ष अनुदान आयोग

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा देवराज अधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । विश्वविद्यालयको सभाहलमा सोमबार एक कार्यक्रमकाबीच अध्यक्ष अधिकारीलाई विश्वविद्यालयले स्वागत गरेको हो । सो अवसरमा बोल्दै अनुदान...

पुरा पढ्नुहोस
गुल्मीको रेसुंगा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधि

गुल्मीको रेसुंगा नगरपालिकाले आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधि वितरण गरेको फेला परेको छ । रेसुंगा नगरपालिका–८ स्थित महेन्द्र माविमा शनिबार सञ्चालन भएको शिविरमा ‘एमिजोए–१०’ नामको म्याद गुज्रेको औषधि वितरण गरिएको फेला...

पुरा पढ्नुहोस
शिक्षामा अहिलेको पढाउन तरिकाले काम गर्न छाड्योः शिक्षाविद कोइराला

बुटवल । शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले शिक्षकहरुले अहिले पठन पाठकको तरिका शिक्षामा काम नगर्ने अवस्थामा पुगेको बताएका छन् । अब विद्यार्थीले किताबमा उत्तर खोजेर नभई अनुसन्धान र प्रकृतिसँग जोडन चिन्तन गर्ने गरी शिकाई...

पुरा पढ्नुहोस
भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा सुरु

रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा सुरु भएको छ । अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित र सुविधा सम्पन्न गराउने उद्देश्यहित सिटी स्क्यान र ब्लड बैंक सेवा सुरु गरिएको जनाइएको छ...

पुरा पढ्नुहोस
छात्राहरु बेहोस हुन थालेपछि परासीको आदर्श मावि बन्द

बुटवल । विद्यार्थीहरु एक्कासी बेहोस हुन थालेपछि नवलपरासीको परासीस्थित आदर्श माध्यामिक विद्यालय बन्द गरिएको छ । सोमबार अध्ययन गर्न आएका विद्यार्थीहरुमध्ये ५ जना बेहोस भएका थिए । मंगलबारफेरि ति ५ जनासहित थप ५ गरी १०...

पुरा पढ्नुहोस
रुपन्देहीको आदर्श स्कुलका शिक्षक कर्मचारी विद्यालय बन्द गरेर भारत भ्रमणमा

रूपन्देहीको कोटहीमाई गाउँँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ। वार्षिक परीक्षा २०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा पढाउनुभन्दा आन्तरिक समझदारीमा भारतको उत्तराखण्ड भ्रमणतिर लागेका हुन्। कक्षा १ देखि...

पुरा पढ्नुहोस
घनश्याम पाठक,दिनेश थापाको मेहनत र टिम वर्कले नौ वर्षमै मुलुककै उत्कृष्ट बनेको बुटवल कालिका क्याम्पस

नौ वर्षअघि कालिका माविको एउटा कोठाबाट स्नातक कक्षा सुरु गरेको बुटवल कालिका क्याम्पस स्थापनाको छोटो समयमै मुलुककै उत्कृष्ट क्याम्पस बनेको छ । कालिका मानवज्ञान माविमा कक्षा १२ अध्ययन गरेका विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न कहाँ...

पुरा पढ्नुहोस