शिक्षा/स्वास्थ्य

बौद्ध विश्वविद्यालयका औपचारिक सभासमारोहमा बुद्ध बन्दना र बुद्ध मूर्ति अनिवार्य

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत हुने औपचारिक सभा समारोह तथा बैठकहरुमा बुद्ध बन्दना र बुद्धमूर्ति अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को बुधबार बसेको बैठकले बुद्ध बन्दना र बुद्धमूर्तिलाई अनिवार्य गरेको...

पुरा पढ्नुहोस
सरकारले भुक्तानी नदिएको भन्दै बुटवलको मुटु अस्पताल द्वारा डायलाइसिस सेवा बन्द

सरकारले भुक्तानी नदिएको भन्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मृगौलाका बिरामीको डायलाइसिस सेवा बन्द गर्ने भएको छ । मंगलबार एक सूचना जारी गर्दै अस्पतालले डायलाइसिस सेवा वापत सरकारले दिनुपर्ने रकम गत साउनदेखि बाँकी रहेको र डायलासिसका...

पुरा पढ्नुहोस
निःशुल्क उपचार गरी नव-जीवन दिँदै गुल्मीको मालिका गाउँपालिका

गुल्मी । विगत ४ वर्षदेखि पूर्ण रुपमा दृष्टि विहिन रहेका गुल्मीको मालिका गाउँपालिका–७ घमिरका ८० वर्षीय बृद्ध प्रेम बहादुर नेपालीले उज्यालो संसार देख्न पाएकोमा खुशीले गद्गद भएका छन् । मालिका गाउँपालिकाले नेत्रज्योति संघ, आँखा...

पुरा पढ्नुहोस
समयमै उपचार गरे निको हुन्छ कुष्ठरोग

रूपन्देहीको तिलोत्तमाका २०९ (परिवर्तित नाम) को कम्मरमा अचानक रातो र हल्का फुस्रो रङको दाग देखियो। यो आठ/नौं महिना पहिलेको घटना हो। सामान्य दाग होला भनेर उनले त्यति वास्ता गरेका थिएनन्। शुरूमा कम्मरमा देखिएको त्यो दाग...

पुरा पढ्नुहोस
डा नितेश घिमिरे
कुष्ठरोग के हो? लक्षण, उपचार र जोगिने उपाय

डा नितेश घिमिरे कुष्ठरोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो। पहिलो पटक सन् १८७३ मा नर्वेका वैज्ञानिक डा जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगको प्रकोप उच्च

सन्दर्भः ७० औँ विश्व कुष्ठरोग दिवस लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगको प्रकोप उच्च रहेको रहेको पाइएको छ । लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगका बिरामीको संख्या धेरै रहेको लुम्बिनी प्रदेशको स्वास्थ्य...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च

बुटवल । लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगको प्रकोप उच्च रहेको रहेको पाइएको छ । ७० औँ कुष्ठरोग दिवसको अवसरमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगका बिरामीको संख्या...

पुरा पढ्नुहोस
बुटवलमा अक्सिजन सुविधा सहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु

बुटवल । बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्रको निर्माण शुरु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १७ को मोतीपूर र वडा नं. १३ को बेलबासमा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्रको निर्माण शुरु भएको...

पुरा पढ्नुहोस
चौराह अस्पताल बुटवलले ५ महिनामा ग¥र्यो १८ सय बढिको निशुल्क स्वास्थ्य परिक्षण

बुटवल । बुटवल ११ कालिकानगरमा रहेको चौराह अस्पताल ट्रमा तथा न्यूरो सेन्टर प्रा.लि.ले ६ महिनाको अवधिमा १ हजार ८ सय भन्दा बढिको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । सामाजिक कार्य अन्तर्गत अस्पतालले असार देखि पुस...

पुरा पढ्नुहोस
उत्कृष्ट विद्यार्थीलाई भैंसी पुरस्कार

बुटवल — उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्न के पुरस्कार दिने ? विद्यालयको शैक्षिक गुणस्तर सुधार्न कस्तो उपाय अपनाउने ? यसका अनेकौं विधि होलान् । रूपन्देहीको मायादेवी गाउँपालिकाको सुन्डी माविले भने उत्कृष्ट विद्यार्थीलाई भैंसी पुरस्कार दिने गरेको छ । विद्यालयले...

पुरा पढ्नुहोस