राजनीति
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले क्षेत्र नं.५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बासुदेव घिमिरेलाई सम्मान गरेको छ। नगरपालिकाका पूर्वमेयर समेत रहेका घिमिरे हालै सम्पन्न निर्वाचनमा रूपन्देहीको क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। घिमिरेलाई मंगलबार नगरपालिका कार्यालयले...
पुरा पढ्नुहोसचुनावको मुखमा नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका शेषकान्त गौतम भ्रष्टाचारी ठहर भएका छन । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक गौतमलाई आईतबर विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै कैद...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये ६ वटा मन्त्रालय र संसद भवन एउटै परिसरभित्र स्थापना गरिने भएको छ । संसद भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मुख्यमन्त्री कार्यालय स्थापना गरिएको छ । साविकको राप्ती प्राविधिक...
पुरा पढ्नुहोसटीकापुर घटनामा जेल सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका ‘संरक्षक’ रेशम चौधरी र मधेसमा पकड बनाउँदै गरेका सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको मुद्दा फिर्ता गर्न सहज हुने गरी सरकारले अध्यादेश ल्याउन लागेको छ । चौधरी...
पुरा पढ्नुहोसरोल्पा । नेकपा एमालेको समानुपातिक सांसदको रुपमा रोल्पाबाट दुई जना छनौटमा परेका छन् । शनिबार बसेको सचिवालय वैठकले रोल्पाबाट प्रतिनिधि सभाको समानुपातिकमा ईश्वरी घर्तीमगरलाई छनोट गरेको छ । घर्तीमगर आदिवासी जनजाति महिला तर्फ चौथो नम्बरमा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशकी मन्त्री सुमन शर्मा रायमाझी यसपालि पनि सांसद भएकी छन्। जसपाकी उनी सिके राउत नेतृत्वको जनमत पार्टीबाट लुम्बिनी प्रदेश सदस्यका लागि समानुपातिक सूचीमा परेकी थिइन्। जनमत पार्टीले लुम्बिनीमा प्रत्यक्षतर्फ एक सिट जितेको छ भने समानुपातिकतर्फ...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। एमालेकाे समानुपातिक सूचीमा एकनाथ...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीन प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको बैठकमा सहभागी एक पदाधिकारीले बताए। संघ र...
पुरा पढ्नुहोसकपिलवस्तु । मुलुकमा सघियताको औचित्य नभएको नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्र बिक्रम चन्द विप्लवले बताए ।रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले हालको नेता व्यवस्थापन...
पुरा पढ्नुहोस५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिनिधि र प्रदेशसभा चुनावमा उम्मेदवार बनेका १ सय ५६ जनाको जमानत जफत भएको छ । २ सय ३ जना उम्मेदवार रहेको मंसिर ४ को निर्वाचनमा खसेको सदर मतको दशप्रतिशत...
पुरा पढ्नुहोस








