राजनीति

लुम्बिनीमा आज राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदै

लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुदैँछ । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरू आज हुने चुनावी प्रतिस्पर्धामा छन् । जसअनुसार सत्तारूढ एमालेकातर्फवाट कुमार दसौदी...

पुरा पढ्नुहोस
लुम्बिनीमा २७ दिनसम्म भएन मन्त्रिपरिषद् बिस्तार

संघीय सरकारमा सत्तारुढ दलको खिचातानीको प्रभाव लुम्बिनीमा परेको छ । नेकपा एमालेबाट प्रदेश सरकारको नेतृत्वमा पुगेको २७ दिनसम्म पनि मुख्यमन्त्री लीला गिरीले मन्त्रिपरिषद् बिस्तार गर्न सकेका छैनन् । उनी नियुक्त भएकै दिन विनाबिभागीय मन्त्रीको रूपमा...

पुरा पढ्नुहोस
चुनावले भ्रष्टाचार बढायो – दुर्गा पौडल

  बुटवल । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले चुनावले भ्रष्टाचार बढाएको बताएकीछन् चुनाव जित्न ठुलो खर्च गरेकाहरुले विकासको बजेटमा भ्रष्टाचार गर्ने दावी गरिन । राष्ट्रिय जनमोर्चा प्यूठान– रुपन्देही सम्पर्क समितिले शनिबार बुटवलमा आयोजना गरेको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका सांसद भन्छन्- विकास बजेटको खर्च भएन

लुम्बिनी प्रदेश सरकारको शुक्रबारको बैठक नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले केहीबेर अवरुद्ध गरेका छन् । सभामुख तुलाराम घर्तीले बैठक सुरु गरेलगत्तै नागरिक उन्मुक्ति पार्टीका सांसदहरु उठेर विरोध जनाएपछि सभामुखले आफ्नो कुरा राख्न आग्रह गरेका थिए...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको बैठक माघ २० गते शुक्रबार बस्ने

लुम्बिनी प्रदेशसभाको बैठक माघ २० गते शुक्रबार बस्ने भएको छ। सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको पाँचौं बैठक माघ २० गते बस्ने भएको प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनले जानकारी दिए। लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा १३ बाट मन्त्रालय घटाएर १० बनाईंदै

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ। अघिल्लो सरकारले १३ मन्त्री ४ राज्यमन्त्रीगरी १७ जनाको मन्त्रिपरिषद् गठन गरेको थियो। प्रदेशको दोस्रो कार्यकालमा बनेको नयाँ सरकारले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने निर्णय गर्‍याे। लीला गिरी मुख्यमन्त्री...

पुरा पढ्नुहोस
राजमोद्वारा देशभर संघीयताको बिरोधमा सभा

बुटवल । संघीयताको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्व देशभर बिरोध सभा गरेको छ । राष्ट्रियता र गणतन्त्रको रक्षा र संघीयता खारेजीका लागि पार्टीले देशभर आयोजना गरेको कार्यक्रम अनुसार राष्ट्रिय जनमोर्चा रुपन्देहीले शनिबार बुटवलमा सभाको...

पुरा पढ्नुहोस
अस्थिर एलिजा : फिल्म, म्युजिक भिडियो र टिभी हुँदै अब राजनीतिमा

केही म्युजिक भिडियाे र चलचित्रमा अभिनय गरेकी नायिका तथा कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छन्। शनिबार भैरहवामा एक कार्यक्रमको आयोजना गरेर पार्टीकी अध्यक्ष तथा सांसद् रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा स्वागत गरेकी हुन्। पार्टीले...

पुरा पढ्नुहोस
रवि लामिछानेको सांसद पद खारेज

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो । कामू प्रधानन्यायाधीश...

पुरा पढ्नुहोस
अनेरास्ववियू लुम्बिनी बाणिज्य क्याम्पसको अध्यक्षमा योगन्द्र रायमाझी

बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियू लुम्बिनी बाणिज्य क्याम्पसको १५ औं अबिधेशन बाट योगेन्द्र रायमाझिको अध्यक्षतामा ४१ सदस्यीय नयां नेतृत्व चयन भएको छ । क्याम्पस कमिटिको उपाध्यक्षमा समिर आचार्य, राम घिमिरे, प्रतिक...

पुरा पढ्नुहोस