राजनीति

लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा कांग्रेस नेतृ बिष्णुकुमारी सापकोटा बिजयी

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार बिष्णु कुमारी सापकोटा बिजयी भएकी छिन् । दाङको कर्मचारी मिलन केन्द्रमा भएको मतगणनामा सापकोटाले ५४३५ मत भार प्राप्त गरी राष्टिय सभा सदस्यमा निर्वाचित भएकी हुन ।...

पुरा पढ्नुहोस
लुम्बिनीमा मतदान सकियो, गाउँपालिकाका दुई उपाध्यक्षले दिएनन् मत

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदान सकिएको छ । ३०५ मतदाता रहेकोमा ३०३ मत खसेको र बाँकी दुई जना नआउने जानकारी गराएकाले मतदानको काम सकिएको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए । मतदानमा...

पुरा पढ्नुहोस
लुम्बिनीमा अब ४ मत मात्र खस्न बाँकी

राष्ट्रियसभा सदस्य पदका लागि लुम्बिनी प्रदेशमा भएको मतदानमा अब ४ मत मात्र खस्न बाँकी छ । निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बिहीवार सवा २ बजेसम्म प्रदेशसभातर्फ पूरै र पालिकाका २१४ मत खसेको जानकारी दिए । निर्वाचनमा ३०५...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा दुई जना राष्ट्रिय सभा सदस्य छान्न मतदान शुरू

लुम्बिनी प्रदेशमा दुई जना राष्ट्रिय सभा सदस्य छान्न मतदान शुरू भएको छ । बिहान ९ बजेदेखि दाङको कर्मचारी मिलन केन्द्र घोराही शुरू भएको मतदानमा ३०५ मतदाता रहेका छन् । पहिलो मतदान प्रदेश सभा सदस्यतर्फ...

पुरा पढ्नुहोस
लुम्बिनीमा थपिए दुई मन्त्री, सरकार अझै अपूर्ण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठन भएको ८ महिनापछि मुख्यमन्त्री चौधरीले शनिबार माओवादी केन्द्रकी कृष्णा केसी र कांग्रेसका सरोज थापालाई मन्त्री नियुक्त गरेका हुन् । बाँकेकी केसीले खानेपानी...

पुरा पढ्नुहोस
कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलन सकिएको छ। यही मंसिर १६ र १७ गते बुटवलमा सम्मेलन भएको थियो। सम्मेलनमा केन्द्रीय सभापति शेरबहादुर देउवालगायत पदाधिकारीहरू र सात सय जनाभन्दा बढी प्रतिनिधि सहभागी रहेका थिए। मंसिर १६ मा उद्घाटन...

पुरा पढ्नुहोस
लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी

रूपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको दोस्रो दिन बन्द सत्र चलिरहेको छ । जारी बन्दसत्रमा उपसभापति भुवनप्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन, महामन्त्री सुरेन्द्रराज आचार्यले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाले आर्थिक प्रतिवेदन पेश गरेको...

पुरा पढ्नुहोस
कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार!

लुम्बिनी- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र संकटमा नरहेको प्रस्ट पारेका छन्। शर्माले केही समययता राजावादीहरूको प्रदर्शन भएको विषयमा संकेत गर्दै लोकतन्त्रमा मात्रै नागरिकले विरोध र समर्थन गर्न पाउने बताए। बुटवलमा शनिबार सुरु भएको नेपाली...

पुरा पढ्नुहोस
गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब पार्टी चलाउन नहुने बताएका हुन् । ‘हामीले...

पुरा पढ्नुहोस
बुटवलबाट देउवाले भने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टीलाई बलियो बनाउने बताएका छन्। बुटवलमा शनिबार सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समरोहलाई सम्बोधन गर्दै सभापति देउवाले बुद्धजन्मथलो रूपन्देहीमा भएको सम्मेलनबाट पार्टी बलियो हुने...

पुरा पढ्नुहोस