राजनीति

लुम्बिनी प्रदेशसभाको बैठक २० वैशाखमा आह्वान

लुम्बिनी प्रदेशसभाको आगामी बैठक २० वैशाखमा आह्वान गरिएको छ । प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक बिहीबार आह्वान गरिएको हो । बैठक दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तेस्रो बैठक ३...

पुरा पढ्नुहोस
सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चल्योः डा. भट्टराई

बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् । उनले ठूलो त्याग र वलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन...

पुरा पढ्नुहोस
लुम्बिनी मन्त्रिपरिषदबाट जसपाका अहिरले दिए राजीनामा

बुटवल । सरकार गठनका क्रममा भएको सहमती उल्लघन गरेको भन्दै लुम्बिनी प्रदेश सरकारबाट जनता समाजबादी पार्टी (जसपा)ले मन्त्रिलाई फिर्ता बोलाएको छ । सरकार गठन हुँदा २ मन्त्रालय दिने सहमती भएपनि एउटा मात्र मन्त्रालय दिएपछि जसपाले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । एक कार्यक्रमका बीच प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गत चैत्र २३ गते...

पुरा पढ्नुहोस
लुम्बिनीमा मन्त्रिमण्डल बिस्तार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन् । बुधवार संसद्का विषयगत समिति सभापतिमा कुरो मिलेसँगै मुख्यमन्त्री महराले मन्त्रिमण्डल बिस्तार गरेका हुन् । महराले बिहीबार ६ जनालाई बिना विभागीय मन्त्रीको रूपमा नियुक्त गरेका हुन्। थपिएका...

पुरा पढ्नुहोस
लुम्बिनी एमालेले टुङ्ग्यायो पाँच मन्त्रीको नाम

एमालेले लुम्बिनी प्रदेश सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुङ्ग्याएको छ । संसदीय दलका नेता लीला गिरीका अनुसार एमालेले रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्न खत्रीलाई सरकारमा पठाउने निर्णय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा मन्त्रीहरू थपिँदै, सरकारलाई पूर्णता दिन भागबन्डा

बुटवल । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ ।  चैत्र २३ गते मुख्यमन्त्री बनेका जोखबहादुर महराले अहिलेसम्म भागबण्डा मिलाउन नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन् । सत्ता समीकरणमा रहेका दलहरुबीच भागबण्डा मिलेपछि मुख्यमन्त्री...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व

लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि संसदीय समितिमा नेतृत्व चयन भएको छ। प्रदेशसभामा छवटा विषयगत समिति र एक विशेषाधिकार समितिको आज सर्वसम्मत नेतृत्व चयन भएको हो। प्रदेशसभा सचिवालयले जारी गरेको निर्वाचन...

पुरा पढ्नुहोस
लुम्बिनीमा एकै वर्षमा बने तीन सरकार

यो वर्ष लुम्बिनी प्रदेशमा तीन वटा मुख्यमन्त्री बनेका छन् । वर्षको सुरुमा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री रहेका थिए । तर बैशाख १२ गते उनले विश्वासको मत नपाएपछि वैशाख १४ गते माओवादीसहित...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महाराले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महाराले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराको पक्षमा ४८ मत र विपक्षमा २८ मत परेको सभामुख तुलाराम घर्तिले बताए । ‘मुख्यमन्त्रीले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी...

पुरा पढ्नुहोस