फोटोफिचर
सिद्धार्थ गौतमको मामाघर हो रुपन्देहीको देवदह । बुद्धको मावली क्षेत्र देवदह पछिल्लो समय बुद्धमय बन्दै गएको छ । देवदह नगरपालिका ७ स्थित स्मृति सामुदायिक वन क्षेत्रमा बुद्धका विभिन्न मूर्ति कुँदिएका छन्, जसमा सिद्धार्थ गौतमका...
पुरा पढ्नुहोसपूर्वपश्चिम राजमार्गको बुटवल-नारायणगढ खण्डमा अहिले धमाधम काम भइरहेको छ । सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राजेश झाले हालसम्म तीन किलोमिटर बढी कालोपत्र गरिएको जानकारी दिए । सडक विस्तारका...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो । मंगलबार बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण...
पुरा पढ्नुहोससाहसिक मनोरन्जनात्मक खेल र कृषि पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अर्घाखांचीको शितगंगा नगरपालिकाको कुंडुलेमा ८ करोड लगानीमा जंगल रिसोर्ट र एग्रो फार्म सञ्चालनमा आएको छ । २ जना कर्मचारी, १५ रोपनी जग्गा र ८० लाख...
पुरा पढ्नुहोसबुटवल । बुद्ध जन्मभूमि लुम्बिनीमा पाँच सय जनाको कुलपुत्र प्रव्रज्या (अल्पकालिन भिक्षु) कार्यक्रम रहेको छ । यही चैत्र २ गतेदेखि प्रव्रज्या शुरु भएको हो । प्रत्येक वर्ष अल्पकालिन भिक्षु भिक्षुणी बन्नका लागि कपाल मुन्डन...
पुरा पढ्नुहोसहरिया समथर फाँट। वृत्ताकार भूमिको केन्द्रमा जोडी आँखाले नियालिरहेको ठूलो स्तूप। चिटिक्क परेका पदमार्ग। मन्दमन्द हावासँगै फरफराइरहेका रंगीबिरंगी पताका। चराचुरुंगीको चिरबिर। त्यससँगै मिसिएको गेरुवस्त्र पहिरिएका तन्नेरी तथा वृद्धवृद्धाको मधुर स्वर। सहजै अनुमान लगाउन सकिन्छ, यो...
पुरा पढ्नुहोसबुटवल–बेलहिया व्यापारिक आयोजना अन्तर्गत बुटवलको चौराहदेखि गोलपार्क सम्मको सडक सुस्त गतिमा निर्माण हुँदा जनताले सास्ती खेपेका छन्। आगामी असार मसान्तसम्म निर्माण पूरा हुने भनिए पनि अहिले साढे तीन किलोमिटर सडकको जम्मा ३० प्रतिशत मात्र काम...
पुरा पढ्नुहोसबुटवल । तिलोत्तमा नगरपालिकाको आयोजनामा शनिबार वृत्ति मार्ग निर्देशन तथा रोजगार सुचना मेला सम्पन्न भएको छ । रोजगारीको खोजीमा रहेका बेरोजगार तथा अर्ध बेरोजगार युवा बिद्यार्थीहरुका लागि लक्षित गरेर आयोजना गरिएको वृत्ति मार्ग निर्देशन...
पुरा पढ्नुहोसआङदावा शेर्पा प्राचीन कपिलवस्तु राज्यको राजा शुद्धोधनको राजदरबार भएको राजधानी शहर तिलौराकोट भएको ऐतिहासिक धार्मिक एवं पुरातात्विक अध्ययन अनुसन्धानबाट प्रमाणित भएको छ । कपिलबस्तु जिल्लाको सदरमुकाम तौलिहवादेखि पाँच किलोमिटर उत्तर पूर्वमा तिलौराकोट रहेको छ ।...
पुरा पढ्नुहोसलुम्बिनी । लुम्बिनी स्थित मायादेवी मन्दिर प्राङगणमा एकै दिन पाँच सय जना अल्पकालिन भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाहरुको सहआयोजनामा विहिबार...
पुरा पढ्नुहोस