तिनाउ बिशेष
नेपाली कांग्रेस समेत रहेको तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी शर्मा दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्। उनीले नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी थिइन्। शर्माले २६...
पुरा पढ्नुहोसबुटवल : तिलोत्तमा नगरपालिका–४ डिंगरनगरका पदमबहादुर बुचा छोराछोरीलाई अध्ययन गराउने र परिवारलाई सुखमा राख्ने भन्दै रोजगारीको लागि जर्मन गए। जर्मनमा उनले केही धन कमाए। त्यहि धनले छोराछोरीले अध्ययन गरे। जीवन सजिलोसँगै चल्दै थियो। अध्ययनमा अब्बल पदमका...
पुरा पढ्नुहोससिद्धबाबा सुरूङ आयोजनाको विस्तृत डिजाइन परीक्षणका लागि स्विट्जरल्यान्डको स्वीस डेभलपमेन्ट कर्पाेरेसन (एसडिसी) को प्राविधिक टिमकहाँ पुगेको छ। उक्त डिजाइन प्राविधिक टोलीले जाँचबुझ गरिरहेको सडक विभागका उमहानिर्देशक भिमार्जुन अधिकारीले जानकारी दिए। उनले चिनियाँ टोलीले बुझाएको डिजाइन...
पुरा पढ्नुहोसलिला गिरी रुपन्देहीको कम्युनिष्ट आन्दोलनमा चिनिएको नाम हो। गुल्मीको रुरु गाउँपालिका ५ बलेटक्सारमा २०११ सालमा जन्मिएका गिरी किसान आन्दोलनबाट कम्युनिष्ट आन्दोलनमा उदाएका हुन्। बावु बुद्धिनाथ गिरी र आमा केशवकुमारी गिरीको कोखबाट जन्मिएका गिरी २०२२ सालदेखि...
पुरा पढ्नुहोसपर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बुटवलमा अहिले एकै साथ दुइटा केबलकार बनिरहेका छन्। तिनाउ नदी वारिपारि आधार (बेस) स्टेसन राखेर बन्दै गरेका लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार दुइटैको अन्तिम (टप) स्टेसनले भने पाल्पालाई जोड्ने छन्। बुटवल उपमहानगरपालिका वडा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी घोषणा भएपछि तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलले भनेका थिए- ‘स्थायी संरचना निर्माण भएपछि सबै काम स्थायी राजधानीबाट सुरु हुन्छ।’ तर, पोखरेल ५ वर्ष मुख्यमन्त्री बन्न पाएनन्। राजनीतिक उत्तारचढावका बीच पोखरेल...
पुरा पढ्नुहोसराष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न भएको गौतम बुद्ध विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय उडान ठप्प छ । वैदेशिक रोजगारीको गन्तव्यमा उडान सुरु भए पनि आवश्यक प्रक्रिया पूरा गर्न भने संघीय राजधानी पुग्नैपर्ने अवस्थाले यात्रुको चाप आफैं...
पुरा पढ्नुहोसगत जेठ २ गते भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिकरूपमा सञ्चालनमा आउँदा यस क्षेत्रका उद्योगी, व्यवसायी एवं नागरिकमा छुट्टै उत्साह थियो। ४३ अर्बको विमानस्थलबाट ७ महिनासम्म त कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान पनि गर्यो्। दशैंअगाडि दैनिक...
पुरा पढ्नुहोसयहाँस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिनामा डेढ सय अन्तर्राष्ट्रिय उडान भएका छन् । अहिले खराब मौसमका कारण अन्तर्राष्ट्रिय उडान स्थगित भए पनि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा यसको प्रयोग भइरहेको छ...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिका वडा नं १ ड्राईभरटोलकि अन्जु थापा क्षेत्रीले महिनावारी हुँदा बजारबाट किनेको डिस्पोजेवल सेनिटरी प्याड प्रयोग गर्थिन्। विभिन्न फ्लेवर सहित पाईने सेनिटरी प्याडको प्रयोगले योनी चिलाउने विमिरा आउने समस्या भईरहन्थ्यो। बैंककी जागिरे अन्जुलाई महिनावारी...
पुरा पढ्नुहोस