तिनाउ बिशेष
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा नयाँ हवाई प्रवेश बिन्दुबारे सहमति हुन सकेन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री दाहालबीच हवाई मार्गको विषयमा छलफल भए पनि सम्झौता हुन नसकेको हो। नेपालमा बनेका २ नयाँ...
पुरा पढ्नुहोसभैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस) सञ्चालन गर्ने बाटो खुलेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षीसँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका...
पुरा पढ्नुहोसगौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन भारतले सर्त राखेको छ । भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवेश रुट दिन कुनै अप्ठ्यारो नभएको तर प्रवेश रुट दिँदा सुरक्षाको प्रत्याभूति हुने गरी...
पुरा पढ्नुहोसडेढ वर्षअघि स्तन क्यान्सर लागेको थाहा पाउँदा देविका बन्दना निकै डराइन् । किमोथेरापी गर्दाका क्षण सम्झँदा उनलाई अझै कहाली लाग्छ । आफू क्यान्सर पीडित भएको कुरा परिवारबाहेक अरु कसैलाई पत्तो पनि दिइनन् । यसबीचमा...
पुरा पढ्नुहोसबुटवल : मृत्युमार्गका रूपमा परिचित बुटवल–तानसेन सडक खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा अहिले सुरुङ मार्ग निर्माण कार्य भइरहेको छ। सुरुङ मार्गको डिजाइनको अन्तिम प्रतिवेदन स्वीकृत नहुँदै निर्माण कम्पनीले सुरुङ मार्ग निर्माणको प्रारम्भिक काम सुरू गरेको हो। निर्माणको ठेक्का...
पुरा पढ्नुहोसबुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार निर्माण सम्पन्न भइ...
पुरा पढ्नुहोसमालपोत कार्यालय रुपन्देहीले भैरहवाको टाइगर प्यालेस रिसोर्टले हदबन्दीभन्दा बढी जग्गा राखेको ठहरसहित जफत गर्ने प्रक्रिया अघि बढाएको छ । उजुरी परेपछि अध्ययन गर्दै जाँदा हदबन्दीभन्दा बढी जग्गा राखेको भेटिएकाले जग्गा रोक्का राखेको हो । भूमि...
पुरा पढ्नुहोसअन्ततः नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने निश्चित भएको छ । नेपाल वायुसेवा निगम (नेवानि)ले २९ जेठ (१२ जुन २०२३)बाट नियमित उडान गर्ने गरी तालिका सार्वजनिक गरेको...
पुरा पढ्नुहोसबुटवल : भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएको मंगलबार ठीक १ वर्ष पुगेको छ। २०७९ जेठ २ गते विमानस्थलको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। विमानस्थल उद्घाटनसँगै यस क्षेत्रका उद्योगी, व्यवसायी...
पुरा पढ्नुहोसबुटवल : बचतकर्ताहरुले रुपन्देहीको तिलोत्तमा वडा नं. ३ ड्राईभरटोलमा रहेको श्री लुम्बिनी बहुद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुलाई घेराउ गरेका छन्। सहकारीले आफ्नो रकम फिर्ता दिन नसकेपछि बचतकर्ताहरुले सञ्चालकहरुलाई घेराउ गरेका हुन्। बचतकर्ताहरुले रकम फिर्ताका लागि दबाब दिए पनि सहकारीका...
पुरा पढ्नुहोस








