तिनाउ बिशेष
बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मिटरव्याज सम्बन्धी ९३ वटा उजुरी पछ्र्यौट भएका छन् । कुल ५३६ उजुरी परेका मध्ये हालसम्म १८३ वटा उजुरीउपर छलफल भएको र छलफल गराइएका मध्ये ९३ वटा उजुरी फछ्र्यौट भएको...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशमा हाल सम्म ६८ प्रतिशत मात्रै धान रोपाइं सकिएको छ । कृषि विकास निर्देशनालयका सूचना अधिकारी एवं कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलले लुम्बिनी प्रदेशमा ६८ दशमलव ३ प्रतिशत मात्रै रोपाइं सकिएको जानकारी...
पुरा पढ्नुहोसबुटवल । पाल्पाका किसान केशवबहादुर कार्कीले रातो च्याउं उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका छन् । रातो च्याउं प्रतिकिलो ६ हजार रूपैयांमा बिक्री हुन्छ । गानोडर्मा भनिने रातो च्याउ सुकाएर विदेशमा बेच्दा किलोको ३५ हजार रूपैयांसम्म...
पुरा पढ्नुहोसबुटवलको सिद्धबाबाधाम विकास समितिमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ३ तल्लो सिद्धबाबामा रहेको धाम विकास समितिमा दाताहरुले सेवा शुल्क वापत दिएको रकममा नै...
पुरा पढ्नुहोसबुटवल : गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ४७ वर्ष अघि सुरु भएको लुम्बिनी विकास गुरु योजना अहिलेसम्म पूरा भएको छैन। १७ वर्षमा पूरा गर्ने गरी गुरु योजना बनाइएको भए पनि ४७ वर्ष पूरा हुँदा जम्मा ८६ प्रतिशत...
पुरा पढ्नुहोसजजिरा एअरवेजले भैरहवाबाट फेरी उडान थाल्ने भएको छ । पटक– पटक उडान स्थगित गर्दै आएको जजिराले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने भएको हो । उडान सुरु गर्ने जानकारी गराएको तर मिति तय नभएको नेपाल नागरिक...
पुरा पढ्नुहोसबुटवल । नागरिकता सम्बन्धी नयां ऐन अनुसार जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई धमाधम नागरिकता वितरण भइरहेको छ । यो प्रावधानअनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा बढी रुपन्देही जिल्लामा नागरिकता वितरण भएको छ । रुपन्देहीका सहायक प्रमुख...
पुरा पढ्नुहोसकैलालीको टिकापुरमा सामान्य खाजा पसलबाट व्यवसायिक यात्रा सुरुवात गरेका चिन्तामणी न्यौपाने ‘लक्ष्मण’ साढे दुई दशकमा पाँचतारे होटलको मालिक बनेका छन् । यो बीचमा उनी आफूमात्रै व्यवसायी बनेनन् धेरैलाई व्यवसायमा जोडे र रोजगारी पनि उसैगरी...
पुरा पढ्नुहोसबुटवल । बृहत्तर लुम्बिनी क्षेत्रमा ६८२ वटा सारस रहेको पाइएको छ । इन्टरन्याशनल क्रेन फाउन्डेशन र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा नेपाल जूलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागले गरेको अध्यायन अनुसार...
पुरा पढ्नुहोसबर्षा सुरु भएलगत्तै बुटबल उपमहानगरपालिकाको तिनाउ खोला किनारका बस्ती बाढीको उच्च जोखिम पर्ने गरेका छन् । तिनाउ खोलाको वहाव नै बन्द गर्ने गरी बनाईएका घरटहराले खोला किनारका बस्ती जोखिममा छन् । खोलाको वहाव नै छेक्ने...
पुरा पढ्नुहोस