अर्थ

मदिरा ब्यवसायलाई हेर्ने दृष्टिकोणमै समस्या – अध्यक्ष शेर्पा

केही गलत ब्यक्तिका कारण समग्र मदिरा पेशा धरापमा परेको नेपाल मदिरा ब्यवसायी महासंघ केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले गुनासो गरेका छन। समयमा कर तिर्ने, कागजपत्र सहि ढंगमा राख्ने हो भने त्यो अवस्थामा कुनै समस्या नआउने...

पुरा पढ्नुहोस
सैनामैनामा व्यापार संघको आयोजनामा फागुन पहिलो साता महोत्सव हुने

सैनामैना। बुद्धकालीन महत्वको सैनामैनालाई चिनाउने र कृषि, पर्यटनका क्षेत्रमा रहेका सम्भावनालाई साकार पार्ने उद्देश्यले सैनामैना व्यापार संघले सैनामैना महोत्सव सञ्चालन गर्ने भएको छ । आगामी फागुन पहिलो सातादेखि सैनामैनाको मुर्गियामा पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको पैचोले पायो ‘एग्री विजनेश’तर्फको एचआरएम कर्पोरेट अवार्ड

काठमाडौं । लुम्बिनी प्रदेशको गुल्मीबाट संचालित पैचो पसल प्रालीले यस वर्षको ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स एग्री विजनेश’ प्राप्त गरेको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा ग्रोथ सेलर्सको भगेनी संस्था कर्पोरेट क्लबले...

पुरा पढ्नुहोस
बैंकको ज्यादती विरुद्ध बुटवलका उद्योगी व्यवसायी पनि आन्दोलित

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गदर्शन तथा बैंकहरुले उद्योगी व्यवसायीहरु प्रति गरेको अव्यवहारिक नीतिका विरुद्ध रुपन्देहीका उद्योगी व्यवसायीहरु पनि आन्दोलित भएका छन् । यसका सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघले हालै दाङमा प्रदेश...

पुरा पढ्नुहोस
तिलोत्तमा सहकारीमा ऐन मिच्दै तीन कार्यकाल अध्यक्ष : कर्मचारीलाई जस्तै तलब

बुटवल । सहकारी संस्थाहरूमा सेयर सदस्यलाई नेतृत्वमा पुग्न नदिई सहकारीको मर्म र भावनाविपरीत ऐन, कानुनलाई नै मिचेर एउटै व्यक्ति लगातार तीनपटकसम्म नेतृत्वमा बस्ने परिपाटी मौलाउँदै गएको पाइएको छ । त्यति मात्र होइन सञ्चालक समितिका...

पुरा पढ्नुहोस
८ अर्ब लागतमा बन्ने भयो तिलोत्तमामा ट्राम रेल

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ट्राम रेल सञ्चालन हुने भएको छ । तीन वर्षअघि तिलोत्तमामा नगरपालिकाले लगानी सम्मेलनमा गरेको प्रतिबद्धताअनुसार अगाडि बढेको ट्राम रेल संचालन योजनाको नगरपालिकाका प्रमुख रामकृष्ण खाणले शिलान्यास गरे । सरकार र नागरिकको संचालनमा...

पुरा पढ्नुहोस
सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ । परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीयबासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल...

पुरा पढ्नुहोस
पुस ७ गते देखि बुटवलमा हुन लागेको औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवल । बुटवलमा पुस ७ गते देखि हुन लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,प्रविधि तथा पर्यटन महोत्सव– २०७९ को तयारी पुरा भएको छ । संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार भन्ने मूल...

पुरा पढ्नुहोस
भारतीय मालबाहक सवारीले बोक्दै आएको ओभरलोड नियन्त्रण कहिले ?

ढुवानी व्यवसायीहरुले भारतीय मालबाहक सवारीले बोक्दै आएको ओभरलोड भन्सारविन्दुमै समायोजन (पोल्ट्री) गरिनु पर्ने लगायतका माग राख्दै भैरहवा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले क्षमताभन्दा तीन–चार गुणा ओभरलोड बोकेका भारतीय ट्रक निर्वाधरुपमा नेपालभर चल्दा नेपाली...

पुरा पढ्नुहोस
अनुगमन र नियमन नहुँदा सहकारीमा बढ्दो समस्या

बुटवल । सहकारीहरु सिद्धान्त उद्देश्य अनुसार संचालन नहुँदा सहकारीमा वित्तीय संकटहरु उत्पन्न हुने गरेको सरोकारवालो बताएका छन् । उद्देश्य फरक–फरक कार्यसम्पादन भने बचतमै केन्द्रीत गर्ने भएकाले सहकारी संकटाउन्मुख बनेको उनीहरुले बताएका हुन् । इन्द्रेणी बहुउद्देश्य...

पुरा पढ्नुहोस