अर्थ
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आज बजेट ल्याउँदैछ । प्रदेश सभाको बैठकमा आज आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आगामी वर्षको बजेट प्रस्तुत गदैंछन् । करिब ४० अर्ब हाराहारीको बजेट ल्याउन लागेको स्रोतको...
पुरा पढ्नुहोसबुटवल । भारतीय बजारबाट विनाभन्सार सामान भित्र्याउंदा स्वदेशी बजार र राजस्व समेत सुक्दै गएपछि बेलहिया सीमा नाकामा कडाइ गर्न थालिएको छ । सीमावर्ती बजारमा हुने अवैध कारोवारलाई निरुसाहित गर्न रूपन्देहीको बेलहिया नाकामा १०० रूपैयांभन्दा बढी...
पुरा पढ्नुहोसएक लाखभन्दा धेरै सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका तीनजनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। भक्तपुर जिल्ला अदालतले सहकारीका सञ्चालकद्वय अमिस राजभण्डारी र पुष्कर मल्ल तथा सो संस्थाको लगानी...
पुरा पढ्नुहोसरुपन्देहीबाट उत्पादन हुने करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सकाे बदमासी पछिल्लो पटक एक पछि अर्को गर्दै सार्वजनिक भइरहेको छ । केही समय अघि विदेशमा करोडौ रुपैयामा चाउचाउ निर्यात गरेको सुखद खवर आएपनि यशोदा फुड्सको बदमासी अहिले...
पुरा पढ्नुहोसवाइवाइ चाउचाउको उत्पादक कम्पनी सिजी फुड्सले करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नै चोरेको दाबी गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै कम्पनीले यशोदा फुड्सको करेन्ट चाउचाउले आफ्नो ट्रेडमार्क नक्कल गर्दै कानूनको प्रत्यक्ष उल्लंघन र उपभोक्ताको अधिकार...
पुरा पढ्नुहोससुनौलो बहुउद्देश्यीय सहकारी संस्थाले किस्ताबन्दीमा बचतकर्ताहरुको बचत रकम भुक्तानी गर्न सुरु गरेकाे छ । अत्यन्त न्युन आय भएका सर्वसाधारणको बचत रकम भुक्तानी दिन आनाकानी गरेको सहकारीले अन्नतत भुक्तानी गर्न सुरु गरेकाे हाे । सहकारीकी ब्यवस्थापक...
पुरा पढ्नुहोसकाठमाडौं । शिबशिखर बहुउद्धेश्यिय सहकारीको बचतकर्ता ठगीको विषयमा केन्द्रिय अनुन्धान ब्यूरो (सिआईबी) ले अनुसन्धान सकेको छ । सिआईबी सहकारीको ठगीको विषयमा अनुसन्धान सकेर भक्तपुर जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको छ । सिआईबीको अनुसन्धानका अनुसार...
पुरा पढ्नुहोसबुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको आगामी वर्षको बजेटमा लुम्बिनी प्रदेशका अन्तरसरकारी वित्तीय हस्तान्तरणअनुसार १५ अर्ब ३८ करोड ४२ लाख बजेट विभिन्न शीर्षकमा छुट्याएको छ । यसमा पुँजीगततर्फ ४ अर्ब ७३...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । यसअनुसार गत वर्षको भन्दा करिब १० अर्ब बजेटको आकार घट्ने भएको हो । गत वर्ष ४२ अर्ब...
पुरा पढ्नुहोसएनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका सम्राट खनालको परिवारलाई दुर्घटना बीमा वापतको रु. १० लाख उपलब्ध गराएको छ । यस बैंकमा सर्वश्रेष्ठ बचत खाता (एम्बेसडर बण्डल) खोलेका रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थायी घर भएका...
पुरा पढ्नुहोस








