समाचार

चार प्रदेशका पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना

आज कोशी र मधेश प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने छ । दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का वर्षाको...

पुरा पढ्नुहोस
पोखरादेखि तम्घास आउँदै गरेको बस फलाटेमा दुर्घटनाः १२ जना घाइते

बिहीबार पोखरादेखि गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ख ८१७५ नम्बरको बस रुरुक्षेत्रमा दुर्घटनामा परेको छ । गुल्मीको रिडीदेखि माथि फलाटेमा गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख राजन भुजेलले जानकारी दिए ।...

पुरा पढ्नुहोस
परिवारले अन्तेष्टी गरिसकेको शवलाई प्रहरीले ५ दिनपछि कव्रस्तानबाट उत्खनन्

रुपन्देहीको मर्चवारमा मृत्यु भएको भन्दै परिवारले अन्तेष्टी गरिसकेको एक महिलाको शवलाई प्रहरीले ५ दिनपछि कव्रस्तानबाट उत्खनन् गरी निकालेको छ। रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं ७ भंगहिया बस्ने साहिदा खातुनको मृत्यु शंकास्पद भएको भन्दै मृतकका दाजुले...

पुरा पढ्नुहोस
आस्थाको आधारमा भेदभाव नर्गन पत्रकार महासंघलाई प्रगतिशीलको आग्रह

  बुटवल । प्रगतिशील पत्रकार संघले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियानमा आस्थाको आधारमा भेदभाव नर्गन आग्रह गर्दै आस्थाकै आधारमा भेदभाव गरिए संघर्ष गर्ने बताएको छ । प्रगतिशील पत्रकार संघ नेपालको केन्द्रीय समिति बैठकबाट महासंघको...

पुरा पढ्नुहोस
पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ जना घाइते

बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन्...

पुरा पढ्नुहोस
तिलोत्तमाका महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शुरु

  तिलोत्तमा । रुन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर-६ स्थित आनन्दबन स्वास्थ्य चौकीमा नि:शुल्क रुपमा महिलाको पाठेघरको मुखको क्यान्सरको पहिचान ‘स्क्रिनिङ’ शुरु गरेको छ। पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि ३० देखि ४९ वर्ष उमेर समूहका...

पुरा पढ्नुहोस
जेठ ३ गते देखि नयाँगाउँमा प्रथम साँस्कृतिक रमाइलो मेला

बुटवल । बुटवल–१२ नयाँगाउँमा बिहीबारदेखि प्रथम साँस्कृतिक रमाइलो मेला–२०८१ सुरु हुने भएको छ । फर्वाड नेपाल मल्टिप्रपोज कम्पनी प्रालिले मेला आयोजना गरेको हो । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रालिका अध्यक्ष गोविन्द भुसालले मेलाको सम्पूर्ण...

पुरा पढ्नुहोस
रुपन्देहीको देवदहमा करेन्ट लागेर एक जनाको मृत्यु

रुपन्देहीको देवदह नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका ११ रेहेराका ४५ वर्षीय विर बहादुर गुरूङको रहेको प्रहरीले जनाएको छ । मंगलबार देवदह १ स्थित विर्तास्थित माँ...

पुरा पढ्नुहोस
दाङको बबई नदिमा डुबेर दाजुभाइको मृत्यु

दाङको बबई नदिमा डुबेर दाजुभाईको मृत्यु भएको छ। बबई गाउँपालिका-७ ओदालेघाटमा पौडी खेल्ने क्रममा मंगलबार एकैघरका दुई दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक अजयजङ्ग थापाका अनुसार १८...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरूङ मार्ग दुबै तर्फ ८४.१ मिटर छिचोलियो

सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति कार्य ११.४ प्रतिशत सकिएको छ ।  सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल– तानसेन सडक खण्डको सिद्धबाबा मन्दिर नजिकै सुरु बिन्दुमा (दक्षिण तर्फ ४८.३ मिटर र उत्तर तर्फ अन्तिम बिन्दु ड्याम साईड तिरबाट...

पुरा पढ्नुहोस