समाचार

कांग्रेस मुसिकोट पेगामा पहिरो, क्षेत्रिय कमिटि सदस्य सहित ५० बढि एमालेमा प्रवेश

बुटवल । गुल्मीको मुसिकोट नगरपालिका ३ पेगामा कांग्रेस पार्टी परित्याग गरी सोमबार ५० बढि एमालेमा प्रवेश गरेका छन् । पेगामा भएको चुनावी अभियानको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय कमिटिका सदस्य एवं मुसिकोट नगरपालिकाका कार्यसम्पादन कमिटीका सदस्य...

पुरा पढ्नुहोस
‘भ्वाइस रेष्ट’ मा बोहोरा

भैरहवा । राप्रपा–एमाले र जसपा गठबन्धनबाट रुपन्देही–३, का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक बोहोरा यहाँका पुराना राजनीतिक खेलाडी हुन् । वर्षौंदेखि यस क्षेत्रमा प्रमुख प्रतिष्पर्धीका रुपमा निर्वाचनमा सहभागि भइरहेका छन् । कहिले जीत, कहिले...

पुरा पढ्नुहोस
रुपन्देही २ (१) का उम्मेदवार लिला गिरीको तिलोत्तमा ५ मा घरदैलो (तस्वीरहरु)

बुटवल । लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं २ (१) का उम्मेदवार लिला गिरीले आईतबार विहान तिलोत्तमा ५ मा घरदैलो कार्यक्रम गरे । नयाँमिल पश्चिमबाट सुरु भएको घरदैलो कार्यक्रम मणिग्राम पुगेको...

पुरा पढ्नुहोस
एमालेको बहुमत भए मात्रै देश आत्मनिर्भरः एमाले नेता गिरी

बुटवल । लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले देशलाई आर्थिक रुपले सम्पन्न गर्न एमालेको बहुमतको सरकार आवश्यक रहेको बताएका छन् । आइतबार तिलोत्तमा ५ मा...

पुरा पढ्नुहोस
२० वर्षको उमेरमा राष्ट्रिय क्रिकेटको कप्तान

सुरुवाती दिनमा वाउण्ड्रीमा मात्र फिल्डीङ गर्ने मौका पाउने फुच्चे खेलाडीले नेपाली राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाएका छन् । पश्चिम नवलपरासीका रोहित पौडेललाई नेपाल क्रिकेट संघले राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी तोकेको हो । उनली आगामी...

पुरा पढ्नुहोस
निर्वाचन नजिकिएसँगै सीमामा सशस्त्रको गस्ती बढ्यो

परासी । निर्वाचन नजिकएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले नवलपरासीका सीमा नाकामा निगरानी बढाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती...

पुरा पढ्नुहोस
रुपन्देही–३ : राप्रपामा प्रवेश गर्नेको संख्या बढ्दै

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० मा प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं राप्रपाका...

पुरा पढ्नुहोस
गठबन्धनको खटपटले तनावमा विनोद चौधरी

परासी । गठबन्धनभित्रको खटपटले डलरअर्बपति विनोद चौधरी तनावमा परेका छन् । अन्तिम समयमा गठबन्धन घटकको माओवादी केन्द्रले आफूलाई समर्थन गर्नेमा चौधरी ढुक्क थिए । तर अहिलेसम्म माओवादी केन्द्रका नेताले मुख नखोलेपछि चौधरी तनावमा परेका हुन्...

पुरा पढ्नुहोस
गठबन्धन होईन, ठगबन्धन हो– स्वतन्त्र उम्मेदवार रुपसिंह थापा

रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका रुपसिंह थापाले अहिले बनिरहेको गठबन्धनलाई ठगबन्धनको संज्ञा दिएका छन् । थापाले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अहिलेको गठबन्धन जनताको काम गर्नुभन्दा पनि आफ्नो स्वार्थका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश लोकसेवाले खुलायो विभिन्न पदमा विज्ञापन (सूची सहित)

प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले सहायकस्तर चौथो तहका विभिन्न पदहरूमा पदपूर्तिका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ । आयोगले शुक्रवार विज्ञापन खुलाएको हो । आयोगले विभिन्न पदमा ७७ जनाका लागि विज्ञापन खुलाएको हो...

पुरा पढ्नुहोस