समाचार

तिलोत्तमामा सडक दुर्घटनामा परि एकजनाको मृत्यु

रुपन्देहीको तिलोत्तमामा सनिवार राति सडक दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका वडा न ३ शान्तिकुञ्जमा भएको उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको...

पुरा पढ्नुहोस
प्यारामाउन्ट बोर्डिङमा रोबटिक्स प्रदर्शनी

बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर १ मा रहेको प्यारामाउन्ट बोर्डिङ हाईस्कुलमा रोबटिक्स प्रदर्शनी एव कार्यशाला गोष्टि सम्पन्न भएको छ। जेठ २५ गते रोबटिक्स प्रदर्शनी र २६ गते कार्यशाला गोष्टि सञ्चालन भएको विद्यालयले जनाएको...

पुरा पढ्नुहोस
व्यापारिक घरानाको केवलकार उद्घाटनमा नेताको लावालस्कर

बुटवल । आईएमई ग्रुपका सञ्चालक चन्द्र ढकालले विहिबार बुटवलमा बुटवल हिल्स द्वारा प्रबद्र्धित लुम्बिनी केवलकार उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाए । केवलकारको शिल्यनास ०७७ साल फागुनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट गरेका...

पुरा पढ्नुहोस
उद्घाटनकै दिन पनि बीचमै रोकियो लुम्बिनी केवलकार

बुटवल । व्यवस्थापन पक्षको गम्भिर गल्तीका कारण लुम्बिनी केवलकार औपचारिक उद्घाटनकै दिन पनि बीचमै केही मिनेट रोकिएको छ । यस अघि पनि यो समस्या भएको थियो । विहिबार केवलकारको औपचारिक उद्घाटन केवलकारको माथिल्लो बटम...

पुरा पढ्नुहोस
झिमरुक गाउँपालिकाका अध्यक्षका छोराले कर्मचारी कुटेपछि…

प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलनले कर्मचारीमाथि हातपात गरेको भन्दै कर्मचारीहरुले कामकाज ठप्प पारेका छन्। बुधबार ३५ जनाभन्दा बढी कर्मचारीको भेलाले अध्यक्षका छोरालाई कारबाही माग गर्दै अत्यावश्यक बाहेकका कामकाज बन्द गर्ने निर्णय गरेको...

पुरा पढ्नुहोस
आर्थिक मन्दीका कारण बुटवलको मर्गस किचनमा लाग्यो ताला

बुटवल । छोटो समयमै चर्चामा आएको मर्गस किचेनमा ताला लागेको छ । आर्थिक मन्दी र सरकारी उदाशिनताका कारण सञ्चालनमा आएको तीन बर्षमै मर्गस किचनमा ताला लागेको हो । २०७६ साल फागुन २१ गते स्थापना भएको...

पुरा पढ्नुहोस
लुम्बिनी केवलकार उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बुटवल आउँदै

  बुटवल । बुटवल हिल्स द्वारा प्रबर्धित लुम्बिनी केवलकार आज देखि औपचारिक सुरु हुँदैछ । बुटवल र पाल्पाको बसन्तपुर डांडा जोड्ने गरी निर्माण गरिएको लुम्बिनी केबलकारको आज विहान प्रधानमन्त्री पुस्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ...

पुरा पढ्नुहोस
तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय

बुटवल । तिलोत्तमा चक्रपथमा चलाउने गरी अघि बढेको ट्राम रेलका लागि रेल मार्गको काम अघि बढाउनुपर्नेमा तिलोत्तमाका क्रियाशील ६ दलले सहमति जनाएका छन् । यस अघि केही स्थानीयले रेल मार्गको काममा अवरोध गरेका थिए ।...

पुरा पढ्नुहोस
मासु व्यवसायी संघका पोल्टी संयोजककै कुखुरा बधस्थल ‘फोहोर र दुर्गन्धित’

बुटवल । मासु व्यवसायी संघ रुपन्देहीका कार्यसमिति सदस्य बाल कुमार श्रेष्ठले सामान्य मापदण्ड पालना नगरेरै कुखुरा बध गर्ने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार गरेको मासु पसलहरुको अनुगमनका क्रममा मासु व्यवसायी संघका कार्य...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार आउने

लुम्बिनी प्रदेश सरकारले आउँदो वर्षका लागि नीति तथा कार्यक्रम जेठ २६ गते ल्याउने भएको छ । रोजगारी र व्यावसायिक कृषिलाई प्राथमिकता दिने गरी नीति कार्यक्रम ल्याउन लागेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले बताए । प्रदेश सरकारले...

पुरा पढ्नुहोस