‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

प्यूठानको स्वर्गद्वारी दर्शन गरेर फर्किरहेको कार भिंग्री नजिकै दुर्घटना हँदा ८ जनाको मृत्यू

प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेको कार दुर्घटनामा परको छ । लु १ च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि कारमा सवार ८ जनाको घटनास्थल मै मृत्यू भएको स्वर्गद्वारा नगरपालिकाका मेयर टेक प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

कार टाकुराको माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा अन्दाजी करिब ३५ मिटर तल झरेको छ । कार पूर्णरुपमा क्षतिग्रस्त भएको ईप्रका भिग्रीले जनाएको छ ।

कारमा २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेका थिए । सवै मृतकको शव संकलन गरि पोष्ठमार्टमका लागि विजुवार अस्पताल पठाउने तयारी भैरहेको मेयर भण्डारीले वताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित