समाचार
कपिलवस्तुको मायादेवी साझेदारी वनको अतिक्रमण हटाउने टोली र स्थानीयबीच झडप भएकाे छ । केही दिनयता वन कार्यालयले सुरु गरेको अतिक्रमण हटाउने अभियानमा स्थानीयले अवरोध गरेपछि झडप भएको हो । पटना क्षेत्रमा रहेका सुकुम्वासीले सशस्त्र वनरक्षकमाथि...
पुरा पढ्नुहोसमिटरब्याज मार्फत् किसानहरूलाई ठगेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भैरहवामा एक जनाको घर कव्जा गरेको छ । रुपन्देहीका डेढ सय किसानलाई ठगि गरेको भन्दै नेकपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका(५ मिलनचोकस्थित रमानन्द बानियाँको...
पुरा पढ्नुहोसबर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका...
पुरा पढ्नुहोसमनसुनी प्रणाली भित्रिएको नौ दिनपछि देशभर फैलिएसँगै पश्चिम नेपालसम्मै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै ३१ जेठदेखि पूर्वी र मध्य नेपालमा केन्द्रित रहेको...
पुरा पढ्नुहोसनेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी गराइएको छ । भेरी अस्पतालका...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशले टाँगा, रिक्सा अटोरिक्सा र विद्युतीय रिक्साको सवारी साधन कर स्थानीय तहले आफैंले लगाउन र उठाउनसक्ने अधिकार दिएको छ । अनुदान लिएर कृषिबाट आय गर्नेहरुलाई करको दायरामा समेट्ने योजना यो प्रदेशको छ । पर्यटन...
पुरा पढ्नुहोसराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले विश्व संगीतको दिवसमा लुम्बिनीमा कलाकार हित कोष स्थापना गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले हितकोषको ब्यानर खोलेर उद्घाटन गरिन् । लुम्बिनी...
पुरा पढ्नुहोसयातायात कार्यालय बुटवलबाट मात्र दिंदै आएको अन्तरप्रदेशीय रुट परमिट अर्थात बाटो इजाजत अब लुम्बिनी प्रदेशका सबै यातायात व्यवस्था कार्यालयबाट दिइने भएको छ । यातायातको रुट इजाजत सञ्चालन गर्न उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले मंगलबार...
पुरा पढ्नुहोसआगामी बर्षको नीति तथा कार्यक्रममा गुल्मीको मालिका गाउँपालिकाले श्रम बैंकदेखि लोकसेवा र शिक्षक सेवाका कक्षा संचालन सम्मका नीति ल्याएको छ । बुधबार सम्पन्न १३ औं गाउँसभामा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुटवल उपमहानगरपालिकाको १३औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम पेश...
पुरा पढ्नुहोस









