समाचार

घोराही उपमहानगरको नीति तथा कार्यक्रम : कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरुलाल चौधरीले कृषि क्षेत्र समृद्धिको मुख्य आधार...

पुरा पढ्नुहोस
बुटवलमा प्रदेश स्तरिय एकल लोकगित प्रतियोगिताकाे फाइनल बिहिबार हुँदै

राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशकाे आयाेजनामा जारी लुम्बिनी प्रदेश स्तरिय एकल लोक गित प्रतियोगिताकाे फाइनल बिहिबार हुने भएकाे छ । बुधबार पत्रकार सम्मेलन गरि तेस्रो संस्करणको एकल लोक गित प्रतियोगिताकाे फाइनल प्रतियाेगिता...

पुरा पढ्नुहोस
मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारमा भेटियाे अखाद्य बस्तु

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ तिनकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारमा अखाद्य तथा गुणस्तरहिन समाग्रीहरु फेला पारि नष्ट गरिएको छ। बिगतमा समेत कैफियत देखिएर पटक पटक कारवाही भोगेको मनकामना डेरी उद्योग...

पुरा पढ्नुहोस
खराव मौसमका कारण गुल्मीमा आज पनि उडान भएन

बुटवल । प्रतिकुल मौसमका कारण गुल्मीको रेसुंगा विमानस्थलमा आज पनि उडान हुन सकेन् । यात्रुको चापका कारण बुधबार र शुक्रबार उडान गर्ने भनिएको भएपनि पछिल्लो दुई हप्ता प्रतिकुल मौसमका कारण बुधबारको उडान हुन सकेको...

पुरा पढ्नुहोस
बल्न छाड्यो तिलोत्तमा मणिग्रामको ट्राफिक लाइट

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राम चोकमा जडान गरिएका ट्राफिक लाइट बल्न छाडेका छन् । नगरपालिकाले २० लाख रुपैयंँ बजेट छुट्टायर जडान गरेको ट्राफिक लाइट पछिल्लो एक महिना यता बल्न छाडेका हुन् । ...

पुरा पढ्नुहोस
बुटवलका सुत्केरीलाई नगद २ हजार प्रोत्साहन

सुत्केरीको स्वास्थ्य सुधार र प्रोत्साहनका लागि भन्दै बुटवल उपमहानगरपालिकाले ‘सुत्केरीका लागि नगद २ हजार नगद प्रोत्साहन’ कार्यक्रम सुरु गरेको छ । बुटवल उपमहानगरपालिकाभित्रका सूचीकृत स्वास्थ्य संस्थामा सुत्केरी हुने स्थायी बासिन्दाले नगद २ हजार रुपैयाँ...

पुरा पढ्नुहोस
घुमौ लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिताको पुरस्कार वितरण

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवद्र्धन र प्रचार प्रसार गर्ने उदेश्यले सञ्चालित घुमौ लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिता २०२३ को बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि माननीय सुदन किरातीले...

पुरा पढ्नुहोस
सडक मिचेर बनाईएका संरचनामा जव डोजर चल्यो (फोटो फिचर)

बुटवलमा सार्वजनिक जग्गा मिचेर बनाइएको संरचना भत्काइएको छ । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेको निर्देशनपछि डोजर लगाएर भत्काइएको हो ।बुटवल उपमहानगरपालिका–११ कालिका पथसंग जोडिएको दुर्गा टोलमा स्थानीय रामप्रसाद गैरेले बनाएको संरचनामा उपमहानगरले डोजर चलाएको हो...

पुरा पढ्नुहोस
१७ तस्वीरमा हेर्नुहोस्– शान्ति र सदभावका लागि लुम्बिनीमा योग अभ्यास

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा शान्ति र सदभावका लागि योग अभ्यास गराइएको छ । अन्तर्राष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतीय राजदूत नविन...

पुरा पढ्नुहोस
प्युठानको झिमरुकमा ओखरकोट चोयाचित्र उद्योग

प्युठानको झिमरुक गाउंपालिका ओखरकोटमा ओखरकोट चोयाचित्र उद्योग सञ्चालनमा आएको छ । गाउं घरमा खेर गैरहेका बासबाट प्रयोगमा आउने सामाग्री उत्पादन गरी बासको सदुपयोग गर्ने उद्देश्य र गाउंमा रोजगार बढाउने द्वेश्यले चोयाचित्र उद्योग सञ्चालन गरिएको हो...

पुरा पढ्नुहोस