‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

नमस्ते नेपाल द्वारा धागो कारखानाको अवलोकन

बुटवल । बुटवल धागो कारखाना पुन:सञ्चालनका लागि दवाबस्वरुप नमस्ते नेपालले अवलोकन गरेको छ । बुटवलस्थित औद्योगिक क्षेत्रमा रहेको धागो कारखाना २०६६ सालदेखि अलपत्र अवस्था छ।

मंगलवार नमस्ते नेपालको टिम बुटवल धागो कारखानामा भएका उपकरणहरुको बारेमा जानकारी लिई कारखानालाई सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

नमस्ते नेपालका अध्यक्ष मनिश भुसालले पछिल्लो समय नियमित रुपमा ओरालो लागेको अर्थतन्त्रलाई माथि बढाउनको लागि कारखाना सञ्चालनमा आउनुपर्ने बताए।

त्यसैगरी अधिकाँश नागरिकहरु छिमेकी मुलक भारत, खाडी राष्ट्र लगायतका ठाउँमा रोजगारीको लागि जान बाध्य नागरिकलाई कारखाना पुन: सञ्चालनले ति नागरिकलाई रोजगारी जोड्न सचिव सन्दिप क्षेत्रीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित