‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

कालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तालिम समापन

बुटवल ।
कालिका मानवज्ञान माध्यमिक विद्यालयले शिक्षकहरुका लागि आयोजना गरेको तीन दिने शैक्षिक गुणस्तर अभिवृद्धि तालिम आइतवार सकिएको छ ।
तालिममा प्रशिक्षक नरबहादुर कार्की, आभिशेक घिमिरे र बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख मित्रमणि खनालले सहजीकरण गरेका थिए ।
कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुका लागि तालिम आयोजना गरिएको विद्यालयका तािलम संयोजक इवराज तिवारीले बताए । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले तालिम सिकाई प्रक्रियालाई सरल र प्रभावकारी बनाउन महत्वपूर्ण रहेकाले नियमित सञ्चालन गर्दै लैजाने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित