समाचार

तिस माइलमा पहिरो खस्दा बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित तिस माइलमा सडक माथिबाट पहिरो झरेको छ। दोभान प्रहरी चौकीका प्रहरी...

पुरा पढ्नुहोस
मिस्टर एण्ड मिस पश्चिमाञ्चलको ग्राण्ड फिनाली साउन ३१ गते हुने

बुटवल । आरएनसी स्टाइल्सको आयोजनामा पाँचौ संस्करणको मिस एण्ड मिसेस पश्चिमाञ्चलको ग्राण्ड फिनाली यही साउन ३१ गते हुने भएको छ । गत असार १६ गतेदेखि अडिसन राउण्ड सुरु भई शनिबार बुटवलको आरम्भ रिसोर्टमा क्लोज...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौं लैजाने प्रस्ताव अगाडि बढ्दैन् – डा. ल्हारक्याल

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौं लैजाने प्रस्ताव अगाडि नबढ्ने बताएका छन्। उनी उपाध्यक्ष भएपछि शुक्रबार लुम्विनीमा बसेको पहिलो बैठकले लुम्बिनीको सम्पर्क कार्यालय काठमाण्डौंमा स्थापना गर्ने प्रक्रिया...

पुरा पढ्नुहोस
बुटवलमा स्किलप्राेम्ट प्रालि संचालनमा आईटी क्षेत्रमा करियर बनाउन सहज

बुटवलमा स्किलप्रोम्ट प्रालि संचालनमा आएको छ । राजमार्ग चौराहा नजिक मोति मार्गमा प्रालि शुभारम्भ गरिएको हो । अब आईटी क्षेत्रमा रुची भएकाहरुले आफ्नो करियर बनाउन सहज हुने अपेक्षा गरिएको फाउन्डर (सिइओ) प्रदीप पन्थीले बताए । प्रालिको...

पुरा पढ्नुहोस
स्वास्थ्य क्षेत्रमा परिर्वतन गर्न सरकार लाग्नुपर्छ–पुर्वमूख्यमन्त्री गिरी

बुटवल । लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य लिला गिरीले शिक्षा र स्वस्थ्य मौलिक अधिकारमा पर्ने भन्दै सरकार यो विषयमा गम्भिर भएर लाग्नुपर्ने बताएका छन् । राजनीतिक पार्टीहरु संगठन निमार्ण गर्नेमात्र नभई...

पुरा पढ्नुहोस
लुुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौं खोल्ने निर्णयको सर्वत्र आलोचना

  बुटवल : लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले लुम्बिनीको सम्पर्क कार्यालय काठमाडौंमा राख्ने निर्णय गरेसँगै यसको चौतर्फी आलोचना भएको छ। लुम्बिनीमा उनको अध्यक्षतामा बसेको बैठकले सम्पर्क कार्यालय काठमाडौंमा राख्ने निर्णय गरेपछि आलोचना सुरु भएको हो। विगतमा पनि लुम्बिनीको सम्पर्क...

पुरा पढ्नुहोस
रुपन्देहीमा २१७ साना उद्योग बन्द, उद्याेगी भन्छन्- लोडसेडिङ, मन्दी र बैंक ब्याज मुख्य कारण

रुपन्देहीमा एक बर्षको अवधिमा २१७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रुपन्देहीका अनुसार बन्द भएका उद्योग साना उद्योग हुन । घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका सूचना अधिकारी नेत्रप्रसाद भुसालले...

पुरा पढ्नुहोस
मायादेवी मन्दिरको जीर्णोद्वार गर्न ल्हारक्याल लामाले ७ करोड सहयोग गर्ने

लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा.ल्हारक्याल लामाले मायादेवी मन्दिर जीर्णोद्धारका लागि व्यक्तिगत  सात करोड उपलब्ध गराउने भएका छन् । मन्दिरको जीर्णोद्धारका लागि सुरुवाती कोष स्थापनाका लागि नवनियुक्त उपाध्यक्ष सो रकम उपलब्ध गराउने निर्णय उनले गरेका...

पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तमामा नेपाल जेसीज क्षेत्र ‘घ’ को सम्मेलन हुँदै

बुटवल । नेपाल जेसीजको क्षेत्र ‘घ’ को सम्मेलन रुपन्देहीको तिलोत्तमामा हुने भएको छ । यही भदौ ८ र ९ गते नेपाल जेसीज तिलोत्तमा शाखाको आतिथ्यतामा सम्मेलन हुने भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनले तिलोत्तमाको...

पुरा पढ्नुहोस
रुपन्देही प्रहरी द्वारा दुई दिनमै ४० लाख भन्दा बढिको अवैध सामान बरामद

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमै ४० लाख भन्दा बढिको अवैध सामान बरामद गरेको छ । शुक्रबार सिमावर्ती क्षेत्रबाट भन्सार छलि गरि ल्याएका विविध सामाग्रीलाई नियन्त्रणमा लिईएको रुपन्देही प्रहरीले जनाएको छ । जसमा रुपन्देहीको मायादेवि...

पुरा पढ्नुहोस