समाचार

नाच्ने क्रममा विवाद भएपछि पाल्पाको दोभानमा चक्कु प्रहार गरि एक युवाको हत्या

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका दोभानमा एक युवाको गए राती हत्या भएको छ । तिनाउ गाउँपालिका वडा नं. २ दोभानका २४ बर्षिय सुनिल खत्रीको चक्कु प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको...

पुरा पढ्नुहोस
पहिलो पाईला नेपाल बुटवल शाखा द्वारा भाग्य बोक्ने झोला वितरण

बुटवल । पहिलो पाईला नेपाल बुटवल शाखाले अर्घाखाँचीमा पुगेर अति गरिव तथा विपन्न विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला वितरण गरेको छ । बुटवल शाखाले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा गरिब, असहाय तथा अति...

पुरा पढ्नुहोस
आज विश्वकर्मा पूजा मनाइँदै

प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस...

पुरा पढ्नुहोस
आज हरितालिका (तिज) व्रत

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तिज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने...

पुरा पढ्नुहोस
घर बिक्री गरेबापतको ६० लाख रूपैयाँ खरिदकर्ताले नदिएपछि वृद्ध दम्पती न्यायका लागि भौतारिदै

बुटवल : घर बिक्री गरेबापतको ६० लाख रूपैयाँ खरिदकर्ताले नदिएपछि रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. ४ का वृद्ध दम्पती अहिले न्यायका लागि भौतारिएका छन्। शुद्धोधन गाउँपालिका वडा नं. ४ फर्साटिकरमा रहेको आफ्नो एक तले घर...

पुरा पढ्नुहोस
पद्म चैत्य विहारमा सकियो एक महिना लामो गुँलाधर्म (गुँलाभजन) कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेको पद्म चैत्य विहारमा लागेको एक महिने गुँला धर्म (गुँलाभजन) कार्यक्रम सकिएको छ । साउन ३२ गते देखि भदौ ३० गते सम्म पद्म चैत्य विहारमा गुँला धर्म...

पुरा पढ्नुहोस
परम्परागत संस्कृति संरक्षणमा मरेङ्गेलीले थाले नयाँ अभियान

बुटवल । आधुनिक शैलीमा होटलहरुमा तीजका विभिन्न कार्यक्रम भइरहेको बेला मरेङ–रुपन्देही सम्पर्क मन्चले बुटवलमा परम्परागतरुपमा आफ्नै गीत गाएर तीज विशेष कार्यक्रम गरेको छ । बुटवलको जीतगढीस्थित दुर्गा मन्दिरको सभाहलमा रुपन्देही आसपासका मरेङ्गेलीहरुलाई जुटाएर पहिले गाउँघरमा गाइने...

पुरा पढ्नुहोस
स्याङ्जा – पिडिखोला रूपन्देही सम्पर्क समाजको तीज मिलन

बुटवल । स्याङ्जा पिडिखोला रूपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम गरिएको छ । शनिवार बुटवलमा आयोजना गरिएको तीज मिलन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सस्कृतिक जोगाउनको लागि सबै जनाले आ आफ्नो क्षेत्रबाट योगदान...

पुरा पढ्नुहोस
पेट, आन्द्रा, कलेजो र प्यांकियाज रोग सम्बन्धी अभिुखकिरण सम्पन्न

नेपाल स्वाथ्य प्राविधिक संघ रुपन्देहीको आयोजान तथा नेशनल मल्टीस्पेसियलिटी क्लिनीक बुटवल भुड्की चौक श्रवणपथको मुख्य प्रायोजनमा बुटवलमा स्वाथ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । शनिवार बुटवलमा पेट, आन्द्रा, कलेजो र प्यांकियाज रोग सम्बन्धी अभिुखकिरण गरिएको...

पुरा पढ्नुहोस
तिलोत्तमाको शंकरनगरमा एक महिला मृत फेला, हत्या आरोपमा श्रीमान पक्राउ

रुपन्देहीको तिलोत्तमामा एक महिला मृत फेला परेकी छिन । तिलोत्तमा-१ शंकरनगर बस्दै आएकी ४३ वर्षीया यमकला पन्थी मृत फेला परेकी हुन । प्रहरीले पन्थीको हत्या आरोपमा उनका ४५ वर्षीय श्रीमान मुमराज पन्थीलाई नियन्त्रमा लिएको छ...

पुरा पढ्नुहोस