समाचार

कालिका मानवज्ञान माविका रिजन पछाईले ल्याए ३.९५ जीपीए

बुटवल । बुटवल १० कालिका नगरमा रहेको कालिका मानवज्ञान मावि विद्यार्थी रिजन पछाईले कक्षा १२ को परीक्षामा ३.९५ जीपीए ल्याएका छन् । राष्ट्रिय परिक्षा बोर्डबाट प्रकाशन भएको नतिजा अनुसार उनले सबैभन्दा बढि ३.९५ जीपीए ल्याएका...

पुरा पढ्नुहोस
दिउँसो यी चार प्रदेशमा ‘भारीदेखि धेरै भारी वर्षा’ हुने सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज (साउन २०, मंगलबार) पनि दिउँसो तथा राति देशभर मौसम बदली र अधिकांश स्थानमा पानी पर्ने क्रम जारी रहने जनाएको छ। मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज...

पुरा पढ्नुहोस
बाढी-पहिरोका कारण गुल्मीका तीनवटा मुख्य सडकहरु अवरुद्ध

अविरल वर्षाका कारण गएरातिदेखि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । जिल्लाको कालीगण्डकी करिडोर, रिडी-तम्घास र रिडी-वामीटक्सार सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए । कालीगण्डकी करिडोर सडक...

पुरा पढ्नुहोस
साउन १५ः खीर खाएर मनाइँदै

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा...

पुरा पढ्नुहोस
सदनमा जारी आन्दोलनलाई रास्वपाले सडकसम्म लैजाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ । रुपन्देहीको भैरहवामा बुधबार बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भ्रष्टाचार र बेतिथि मौलाएको...

पुरा पढ्नुहोस
दाउन्नेको अप्ठयारो उकालेमा सडक धमाधम ढलान हुँदै

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटबल सडकखण्डमा पर्ने दाउन्ने क्षेत्रको सडकको दुरावस्थाले यात्रु र चालकहरुले निकै सास्ती पाए । नारायणगढ–बुटबलको ११३ किलोमिटर खण्डमध्ये अन्यत्र अधिकांश स्थानमा सडक कालोपत्रे भएर यात्रा सहज भए पनि दाउन्ने क्षेत्रमा पानी...

पुरा पढ्नुहोस
विषालु सर्पले टोक्दा सरकारी माविका प्रधानाध्यापकको मृत्यु

दाङमा विषालु सर्पको टोकाइबाट एक जना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका–३ खरदरियाका ५५ वर्षीय शालिकराम यादव रहेका जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए। आज बिहान...

पुरा पढ्नुहोस
रवि भेट्न रास्वपाका नेता र सांसदहरु भैरहवामा

सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता र सांसदहरु भैरहवा आएका छन् । पार्टी उपसभापतिद्वय डिपी अर्याल, डा.स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झासहित अधिकांश...

पुरा पढ्नुहोस
मनसुनी प्रणाली फेरि कमजोर, देशभर छैन ठूलो पानी पर्ने सम्भावना

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा बाँकी तराई भूभागका थोरै स्थानमा दिउँसो चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान...

पुरा पढ्नुहोस
एआई जेनेरेटेड तस्वीर ।
नारायणघाट-बुटवल सडकको दाउन्नेबाहेक प्राय: सबै ठाउँमा कालोपत्रे

नारायणघाट-बुटवल सडकको अधिकांश भागमा कालोपत्रे गरिएको छ । दाउन्नेबाहेक ११३.५३ किलोमिटर लामो नारायणघाट-बुटवल सडकको प्राय: सबै ठाउँमा कालोपत्रे गरिएको नारायणघाट-बुटवल सडक योजनाले जनाएको छ । अधिकांश सडक कालोपत्रे भएसँगै यात्रा सहज भएको सडक योजनाको विश्वास...

पुरा पढ्नुहोस