शिक्षा/स्वास्थ्य
बुटवल । दिवा खाजाका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढेको छ । तिलोत्तमा नगरपालिकाले २०७४ साउनदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्दै आएको छ...
पुरा पढ्नुहोसनेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी गराइएको छ । भेरी अस्पतालका...
पुरा पढ्नुहोसलुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई विशिष्टीकृत सेवा संञ्चालनको लागी प्रदेश सरकारले २१ करोड बजेट विनियोजन गरिएको छ। लुम्बिनी प्रदेशको पुरानो र ठुलो अस्पतालमा विशिष्टीकृत सेवा सञ्चालन गर्न लागि सरकारले २१ करोड बजेट विनियोजन गरिएको स्वास्थ्य सचिब...
पुरा पढ्नुहोसबुटवल-बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको तयारी भएको छ। बुटवल उपमहानगरपालिकाको विशेष पहलमा आम्दामा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययन शुरु गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले नागरिकको स्वास्थ्य परीक्षण गर्न बजेट विनियोजन गरेको छ। लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ४० वर्ष माथिका नागरिकको नि:शुल्क मधुमेह, रक्तचाप...
पुरा पढ्नुहोसभैरहवा । शैक्षिक गुणस्तर सुधारको लागि सामूहिक प्रयास आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले एउटा पक्षको मात्र प्रयासले शैक्षिक गुणस्तर सुधार हुन नसक्ने भएकाले सम्पूर्ण पक्षको भूमिका आवश्यक रहेको बताए...
पुरा पढ्नुहोसबुटवल । नेपाल फार्मेसी संघ रुपन्देहीले स्थानीय तहहरुलाई फार्मासिष्टको दरवन्दी सिर्जना गर्न आग्रह गरेको छ । औषधिको विक्रि वितरण हुने ठाउँमा अनिवार्य फार्मासिष्ट हुनुपर्ने बताउँदै त्यसको दरवन्दी सिर्जना गर्न र कार्यान्वयन गर्नको लागि स्थानीय...
पुरा पढ्नुहोसबुटवल । अत्याधिक गर्मी बढेपछि तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाले विद्यालय बन्द गर्ने भएका छन् । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी गरी सोमबारदेखि असार १७ गतेसम्म पठनपाठन बन्द हुने जनाएको छ । ‘नगरप्रमुख स्तरीय निर्णयानुसार...
पुरा पढ्नुहोसदाम्पत्य सुखसँग जोडिएको हुन्छ, यौन पनि । भनिन्छ, सक्रिय यौन जीवनले दम्पतीबीचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत गर्छ । यद्यपि सबैको हकमा यस्तो हुँदैन । कतिपय दम्पतीले भरपुर यौन सुख प्राप्त गर्न सक्दैनन् । यस्तो...
पुरा पढ्नुहोसशिशुको वृद्धि विकास आमाको गर्भदेखि नै सुरु हुन्छ। जन्मपछि शिशुको शारीरिक र मानसिक दुवैको विकास अन्त्यन्तै महत्वपूर्ण मानिन्छ। शारीरिक रुपमा शिशुको वृद्धि विकास उसको उमेर अनुसारको तौल, उचाई, टाउकोको गोलाई लगायतले निर्धारण गर्दछ। कतिपय...
पुरा पढ्नुहोस









