राजनीति
नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेर सत्ता गठबन्धनको उम्मेदवार बनेका घनश्याम भुसाल मतगणना जारी रहदा १२ सय मतले एमालेसँग पछि परेका छन् । पछिल्लो गणना अनुसार रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका सचिव िछबिलाल...
पुरा पढ्नुहोसबुटवल । एकिकृत समाजबादीकी सचिव रामुकमारी झाक्रिलाई पराजित गर्दै गुल्मी–२ बाट एमालेका सचिव गोकर्ण बिष्ट विजयी भएका छन् । विष्टले २८ हजार ४८५ पाउँदा उनका निकटम प्रतिस्पर्धी झाक्रीले २६ हजार ४४१ मत प्राप्त गरिन्...
पुरा पढ्नुहोसबुटवल। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (ख) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् । पुर्व सांसद समेत रहेका कांग्रेसका फकरुद्दिन खानलाई हराउँदै उनी विजयी भएका हुन् । यद्यपि, निर्वाचन आयोगले आधिकारिक...
पुरा पढ्नुहोसरुकुमपूर्व । रुकुम पूर्वबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । घर्तीमगर ७ हजार ५१ मतान्तरले विजयी भएका हुन् । उनले १२ हजार २६२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार...
पुरा पढ्नुहोसरुपन्देही । गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट २०३४ मतान्तरका साथ विजयी भएका छन् । विष्टले २८४७६ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्री २६४४२ मा रोकिइन् । ५६ सालदेखि...
पुरा पढ्नुहोसरुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (२) मा नेपाली कांग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् । कुल ४० हजार ९ सय ६३ मत मध्ये खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भएका हुन्...
पुरा पढ्नुहोसअर्घाखाँचीको पछिल्लो मत परिणाम ! टोप बहादुर रायमाझी : ७४४५ पुष्पा भुसाल : ५१८६ टोप बहादुर रायमाझीको २२५९ ले अग्रता ! ...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाको सुरुवाती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । ६ हजार ६२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २ हजार २४४ मत पाएका छन्...
पुरा पढ्नुहोसकपा एमालेले देशका विभिन्न क्षेत्रमा धाँधली भएको आरोप लगाउँदै पुन: मतदान गर्न माग गरेको छ। गोरखामा नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवारले पुन: निर्वाचन...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र नं. १ मा सार्वजनिक गरिएको प्रारम्भिक मतपरिणाममा छविलाल विश्वकर्मा र घनश्याम भुसालले बराबर मत ल्याएका छन् । प्रतिनिधि सभा सदस्य तर्फ २ सय मत गणना हुँदा विश्वकर्मा र भुसालले समान ३१÷ ३१ मत...
पुरा पढ्नुहोस









