राजनीति

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि

बुटवल। लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजेदेखि अधिवेशन सुरु हुनेछ । यस अधिवेशनमा आउँदो वर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम र...

पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका कार्की निर्विरोध

रुपन्देही । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमाले निकट अनेरास्ववियुका विजय कार्की निर्विरोध निर्वाचित भएका छन् । यसअघि रस्साकस्सीमा गएका संगठनहरु अनेरास्ववियुको नेतृत्वमा नयाँ नेतृत्व छान्न तयार भएका हुन् । जसअनुसार सचिवमा...

पुरा पढ्नुहोस
जेठ १२ गतेबाट लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख कार्यालयबाट आज एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको सिफासिमा अधिवेशन...

पुरा पढ्नुहोस
गोकर्ण विष्टको प्रस्ताव : २०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले २०४६ सालयता उच्च ओहोदामा रहेकाहरुको सम्पत्ति छानबिन हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको...

पुरा पढ्नुहोस
लुम्बिनीका तीन मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशमा आइतबार नियुक्त भएका तीन मन्त्रीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा कांग्रेसबाट स्वास्थ्य मन्त्री बनेका दाङ २ (१) का राजु खनाल, जनमत पार्टीबाट...

पुरा पढ्नुहोस
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री?

मुख्यमन्त्री चौधरीको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले सोमबार तीन जनालाई मन्त्री नियुक्त गरेका छन्। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबाट एक-एक जना मन्त्री बनेका हुन्। नवनियुक्त मन्त्रीमा कांग्रेसबाट दाङका राजु खनाल, जसपाबाट...

पुरा पढ्नुहोस
लुम्बिनीको मन्त्रिपरिषद् आज विस्तार हुँदै

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदै छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । नयाँ मन्त्रीको रुपमा दाङका राजु खनाल, बाँकेका भण्डारीलाल अहिर...

पुरा पढ्नुहोस
चन्दा उठाएको आरोपमा नेकपा बहुमत पाल्पा संयोजक कारवाहीमा

चन्दा उठाएको आरोपमा नेकपा (बहुमत) पाल्पाका संयोजक मुक्ति गैरे कारवाहीमा परेका छन् । नेत्रविक्रम चन्द नेतृत्य नेकपा विभाजन भएपछि धमेन्द्र र सुदर्शनको नेतृत्वमा गठित नेकपा –(बहुमत) को पाल्पा संयोजक थिए मुक्ति गैरे ।रुपन्देहीका केही व्यवसायीलाई...

पुरा पढ्नुहोस
एमाले रुपन्देहीले मनायो मदन–आश्रित स्मृति दिवस

बुटवल । जनताको बहुदलीय जनवादका प्रणेता, नेकपा (एमाले) का तत्कालीन महासचिव तथा जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३०औं स्मृति दिवस रुपन्देहीमा मनाइएको छ । नेकपा एमाले रुपन्देहीले एक कार्यक्रम गरी समृती...

पुरा पढ्नुहोस
अल्पसंख्यक समुदायको पक्षमा छौ : पूर्वमन्त्री श्रेष्ठ

बुटवल। लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री एव प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले राजनीति परिवर्तनका कारणले समस्यामा परेका समुदायले न्याय पाउन नसकेको बताएका छन। लैङ्िगक तथा यौनिक अल्पसंख्यकहरुका सबालमा सरोकारवालाहरु बिचमा प्रदेश स्तरीय कार्यशाला गोष्टिमा बोल्दै...

पुरा पढ्नुहोस