राजनीति
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी काठमाडौं आज काठमाण्डाै जाँदैछन् । मन्त्रालय फुटाएर भागबण्डा मिलाउने प्रयास गरेपनि पार्टी भित्रैबाट मन्त्रालय टुक्राउन नहुने दवाव बढेपछि त्यसैको अन्तिम निर्णय लिन भन्दै मुख्यमन्त्री चौधरी आज काठमाडौं जान लागेका...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध बुटवलमा मार्चपास तथा सांस्कृतिक कार्यक्रम गरेको छ । सरकारले एमसीसी कार्यान्वयनका लागि हस्ताक्षर गरी काम सुरु गरेको बिरोधमा नेकपाले मंगलबार बुटवलमा मार्चपास तथा सांस्कृतिक कार्यक्रम गरेको हो । नेकपाको केन्द्रीय कार्यक्रम...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय जनमोर्चाले सदस्यता अभियान सञ्चालन गरेको छ । गत असोज १ गतेबाट राष्ट्रिय जनमोर्चाले देशभर सदस्यता वितरण अभियान सञ्चालन गरेको हो । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार रुपन्देहीमा पनि आइतबारदेखि सदस्यता अभियान सञ्चालन गरिएको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा दुई जना सदस्यलाई नियुक्त गरेको छ । योजना आयोगमा उपाध्यक्षसहित ४ जना भएका छन् । १ जना महिला सदस्य नियुक्तिको प्रक्रियामा रहेकाले प्रदेशको योजना आयोग अझै पूर्ण हुन सकेको...
पुरा पढ्नुहोससंविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना...
पुरा पढ्नुहोसलुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संविधान र संघीयता कार्यान्वयनमा राज्य संरचनाका तीनै तह गम्भीर र जिम्मेवार बन्नु पर्ने बताएका छन् । संविधान दिवस – २०८० को अवसरमा वुधवार विहान शुभकामना सन्देश जारी गर्दै सभामुख...
पुरा पढ्नुहोसरुपन्देही। नेकपा (एकिकृत समाजवादी) पार्टी ओमसतिया गाउँकमिटी रुपन्देहीको बैठकले संगठन विस्तारलाई कार्ययोजनाका साथ अघि बढाउने निर्णय गरेको छ । पार्टीका केन्द्रीय सदस्य सिद्धिचरण भटराईको प्रमुख आतिथ्यता तथा पालिका कमिटी अध्यक्ष चिरन्जीवि पाण्डेको अध्यक्षतामा बसेको बैठकले...
पुरा पढ्नुहोसरुपन्देही । अनेरास्ववियु रुपन्देहीको २४ आंै जिल्ला सम्मेलनबाट अध्यक्षमा भरत अर्याल निर्वाचित भएका छन् । बुटबल बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीति यात्रा सुरु गरेका अर्याल अनेरास्ववियु बुटबल बहुमुखी क्याम्पसको अध्यक्ष हुँदै अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै...
पुरा पढ्नुहोसनेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले आजबाट स्वतन्त्र वामपन्थी भएको उल्लेख गर्दै आफ्नो टाउको हलुङ्गो भएको बताएका...
पुरा पढ्नुहोसनेपाली कांग्रेस लुम्बिनी प्रदेशले आर्थिक भार थपिने गरी मन्त्रालय नबढाउन आग्रह गरेको छ । लुम्बिनी सभापति अमरसिंह पुनको अध्यक्षतामा बुधबार बेलुकी सांझ बसेको कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले आर्थिक भार पर्ने गरी मन्त्रालयको संख्या...
पुरा पढ्नुहोस








