राजनीति

एमाले रुपन्देही आर्थिक पारदर्शीतामा ‘ए’ ग्रेडमा

नेकपा एमाले रुपन्देहीको आय व्यय विवरण पारदर्शी भएको पार्टीको केन्द्रिय लेखा आयोगले जनाएको छ । केन्द्रिय लेखा आयोगका उपाध्यक्ष विष्णु प्रसाद पन्थीले देशभरीका जिल्ला कमिटीको मूल्यांकन गरी पुरस्कृत गर्ने र त्यसमध्ये रुपन्देही ए ग्रेडमा...

पुरा पढ्नुहोस
एमालेका रुपन्देहीमा ३२ प्रतिशत महिला, ७ प्रतिशत दलित सदस्य

रुपन्देही जिल्लामा ३२ प्रतिशत महिला पार्टी सदस्य र ७ प्रतिशत दलित पार्टी सदस्य रहेको नेकपा एमालेले जनाएको छ । नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिबेशनमा संगठानिक प्रतिबेदन प्रस्तुत गर्दै नेकपा एमाले रुपन्देहीका सचिब यज्ञ...

पुरा पढ्नुहोस
एमाले रुपन्देहीको १० औं अधिवेशन : भैरहवामा बन्दसत्र सुरु

भैरहवा । नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेसनको बन्दसत्र शुरु भएको छ । बिहिवार बिहानैदेखि शुरु भएको बन्दसत्रमा जिल्लाभरिबाट ८५७ जना प्रतिनिधि र पर्यबेक्षक गरि १ हजार बढी बन्दसत्रको हलमा उपस्थित रहेको...

पुरा पढ्नुहोस
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन जरुरी छ : एमाले उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान संकट समाधान र जनआकांक्षा सम्बोधनका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताएका छन । नेकपा एमाले रुपन्देहीको दशौ जिल्ला अधिवेशनको बुधबार भैरहवामा उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
एमाले रुपन्देहीको १० औं अधिवेशन सुरु, उपाध्यक्ष पौडेलद्वारा उद्घाटन

कपा (एमाले) जिल्ला कमिटी, रुपन्देहीको १० औं जिल्ला अधिवेशन भैरहवामा सुरु भएको छ । अधिवेशनको पार्टीका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका छन् । अधिवेशनको पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी...

पुरा पढ्नुहोस
एमाले अध्यक्ष ओली आज रुपन्देही आउँदै

रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउने भएका छन् । भैरहवामा आजदेखि सुरु हुने एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन उद्घाटन गर्न उनी रुपन्देही आउन लागेका हुन् ।...

पुरा पढ्नुहोस
एमाले प्युठानको अध्यक्षमा पुनः विष्ट

नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्युठानको अध्यक्षमा विजय विराज विष्ट पुनः निर्वाचित भएका छन् । दशौँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी मधुर शर्मा र अजय सिंह रहेका थिए । उपाध्यक्षमा...

पुरा पढ्नुहोस
सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतीपूर्णः एमाले सचिव बिष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतिपूर्ण रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै उनले अर्थमन्त्री वर्षमान पुनले बजेट सन्तुलित ल्याएको...

पुरा पढ्नुहोस
भोलिदेखि एमाले रुपन्देहीको १० औं अधिवेशन : अध्यक्ष ओलीले उद्घाटन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशन भोलि बुधबारदेखि भैरहवामा हुने भएको छ । भैरहवाको पाँचतारे सिद्धार्थ भिलासा होटलमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ...

पुरा पढ्नुहोस
लुम्बिनीमा राप्रपा सांसद यादवको निलम्बन फुकुवा

राप्रपाबाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचित कपिलवस्तुका जानकीप्रसाद यादवको निलम्बन फुकुवा गरिएको छ । सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभाको ११ औं बैठकमा यादवको सांसद पद फुकुवा भएको सदनलाई जानकारी गराए । सार्वजनिक सम्पत्ति वन पैदावारको...

पुरा पढ्नुहोस