मनोरंजन

लायन्स क्लव अफ बुटवल स्मार्ट सिटी द्वारा बुटवलमा छक्का पञ्जा ४ को च्यारेटी शो

लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीले बुटवलमा छक्का पञ्जा ४ को च्यारेटी शो गरेको छ । सामाजिक कार्य गर्ने उद्देश्यले शनिबार विहान ८ बजे बुटवलको सिटी सेन्टरमा रहेको आईएनआई सिनेमामा च्यारेटी शो आयोजना गरेको...

पुरा पढ्नुहोस
‘मेरी बास्सै’मा फेरी जोडिए माग्ने बुढा, थपिइन बेनिसा हमाल

हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे फेरि देखिने भएका छन्। आज मंगलबार प्रशारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भूमिकामा घिमिरे प्रस्तुत हुने मिडिया हवले जनाएको छ । मिडिया हबद्ये केदार घिमिरे...

पुरा पढ्नुहोस
पल शाहले सफाई पाएपछि ज्योती मगरको स्टाट्सः देशको हिरोले सफाई पायो

बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह छुट्ने भएपछि लोक तथा दोहोरी गायका ज्योती मगरले लामो फेसबुक स्टाट्स लेख्दै देशको हिरोले सफाई पाएको बताएकी छिन् । उनले कुनै कंलकहरुले पललाई...

पुरा पढ्नुहोस
मेरो डान्स युनिभर्स र मेरो भ्वाईस युनिभर्स को अडिशन खुल्ला

नेपाली भाषा, कला र संस्कृतीलाई बिश्व सामु चिनाउन ईन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा फस्ट ईन्टरनेशनल नेपाली रियालीटी शो “मेरो डान्स युनिभर्स” र “मेरो भ्वाईस युनिभर्स” को अडिशन खुल्ला भएको छ । यो...

पुरा पढ्नुहोस
‘बागवान’को झल्को दिने ‘फूलबारी’

रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’मा एउटा दृश्य छ । बलिहाङ (दयाहाङ राई) टिभीमा अमिताभ बच्चन अभिनित पारिवारिक फिल्म ‘बागवान’ हेर्दै बलिन्द्र आँशु झारिरहेका हुन्छन् । त्यतिकैमा उनलाई देखेर श्रीमतीले भन्छिन्, ‘होइन यो फिल्म पनि कत्ति...

पुरा पढ्नुहोस
अन्नपूर्णको काखमा खिचिएको ‘पिरती’ को भिडिओ सार्वजनिक

गायक तथा सारंगी वादक हेमन्त कान्छा रसाइलीको पिरती बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द तथा संगीतमा तयार गीतमा गायक स्वयमकै एरेन्ज रहेको छ । पर्यटकीय नगरी घान्द्रुकमा छायांकन गरिएको भिडिओमा माछापुछ्रे,...

पुरा पढ्नुहोस
चलचित्र निलो फुलको प्रीमियर बुटवलमा

बुटवल । यौनिक तथा लैङ्िगक अल्पसंख्यक समुदायको प्रतिनिधित्वको बारेमा तयार पारिएको नेपाली चलचित्र निलो फुलको प्रीमियर बुटवलमा सम्पन्न भएको छ। बुटवलमा रहेको सिंह कम्प्लेक्समा रहेको भ्यु सिनेमामा बुधबार चलचित्रको प्रीमियर सम्पन्न भएको हो। अमेरिकी राजदुतावासको आर्थिक...

पुरा पढ्नुहोस
दुई वर्षमा बुवा गुमाएका भीम ७८ वर्षीया आमालाई छाडेर गए

गायक भीम पौडेलको नाम नेपाली लाइभ दोहोरीको क्षेत्रमा निक्कै लोकप्रिय थियो। स्याङजाबाट गीत गाउन काठमाडौं आएका भीम केहि समयदेखि गाउँमै गएर बसेका थिए। केही समयबाट डिप्रेसनमा परेका उनको बिहिबार आफ्नै निवासमा मृत्यु भएको छ।...

पुरा पढ्नुहोस
चलचित्र ‘फुलवारी’ को टोली बुटवलमा (प्रोमो सहित)

बुटवल । नयाँ निर्माण भएको चलचित्र प्रचार प्रसार अभियानका देश दौडाहा निस्केको नेपाली कथानक चलचित्र फुलबारी फिल्मको टिम शनिबार बुटवल पुगेर आफ्नो चलचित्र हेरिदिन दर्शकहरुलाई आग्रह गरेका छन् । फागुन ५ गते देखि प्रदर्शन हुने...

पुरा पढ्नुहोस
प्रत्यक्ष लोकदोहोरीका कलाकार भिम पौडेलको निधन

नेपाली लोक दोहोरी क्षेत्रमा उदाउदै गरेका गायक भिम पौडेलको गएराती निधन भएको छ । विशेष गरी प्रत्यक्ष लाइभ दोरीमा अव्वल पौडेलको विहिवार राती ११ः २० मा मृत्युभएको पारिवारीको श्रोतले जानकारी गराएको छ । पौडेल केहि...

पुरा पढ्नुहोस