भिडियो ( Big)
रुपन्देहीको तिलोत्तमास्थित यसोदा फुड्स प्रालिले नेपाली बजारमा ल्याएको ‘करेन्ट’ ब्रान्डको चाउचाउ उत्पादन गर्छ । याे चाउचाउ विदेश पनि निर्यात हुन्छ । २०७४ साल वैशाख २४ गतेदेखि उत्पादन सुरु गरेको यसोदा फुड्सले केही वर्षमै भारत,...
पुरा पढ्नुहोसनेपालको ‘ताजमहल’ भनेर चिनिने रानीमहल दरबारलाई प्रेमको प्रतीकका रुपमा लिइन्छ । यसलाई भारतको ताजमहलसँग तुलना गरिन्छ । पाल्पा जिल्लाको तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा अवस्थित उत्तरी मुख फर्काएर बनाइएको ऐतिहासिक दरवारमा आकर्षक कलाकृति देख्न...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश मा रहेका १२ जिल्ला मध्ये पाल्पा जिल्ला एक पहाडी जिल्ला हो। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुपूर्व यो जिल्ला बाइसे चौबीसे राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। नेपालको एकीकरणपछि पनि शैक्षिक, प्रशासनिक र पर्यटकीय दृष्टिले...
पुरा पढ्नुहोसनेपालका पुराना नगरपालिकाहरुमध्ये एक, बुटवल उप-महानगरपालिका, लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा पर्दछ। देशका प्रमुख राजमार्गहरु पूर्व पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्ग को संगम स्थलमा रहेको यस उप-महानगरपालिका विक्रम सम्बत २०१६ सालमा स्थापना भएको हो। नेपाल सरकार,...
पुरा पढ्नुहोसनेपाली फिल्म ‘फूलबारी’को ट्रेलर रिलिज भएको छ। रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘फूलबारी’को ट्रेलरमा पारिवारिक सम्बन्धको कथा प्रस्तुत गरिएको छ। बूढेसकालमा आमाबुवाप्रतिको जिम्मेवारीबाट सन्तान कसरी पन्छिन्छन् भनेर फिल्ममा देखाउन खोजिएको छ। ४ मिनेट ९ सेकेन्डको...
पुरा पढ्नुहोसलोकगायक पशुपति शर्माको नयाँ गीत ‘आफ्नो आफ्नो दुःख’ यतिबेला चर्चित भइरहेको छ । गीत टिकटकमा निकै छाइरहेको छ भने युट्युबमा राम्रो भ्युज पाइरहेको छ । समाजको नजिक रहेर यथार्थपरक, सन्देशमूलक गीत ल्याउँदै आएका र त्यसमा पनि...
पुरा पढ्नुहोसरूपन्देहीका युवाले आधुनिक संगीतसहितको तेस्रो म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । “अहिलेका युवा सचेत छन्, प्रेमका मामलामा परिपक्व पनि छन्, युवावस्थाको प्रेम आकर्षण मात्र होइन” भन्ने सन्देश बोकेको गीतलाई हालै मात्र छायाँकन गरी भिडियो...
पुरा पढ्नुहोस