फोटोफिचर

बुटवलको चिसोमा नेपथ्यको भब्य प्रस्तुती (फोटो फिचर)

बुटवल । पुसको चिसो चलिरहेको बेला पनि नेपथ्यले बुटवलमा उल्लेख्य संख्यामा दर्शक उपस्थितीका बीच भब्य कन्सर्ट सम्पन्न गरेको छ । तीन साताअघि सुरुभएको लोकरक ब्याण्ड नेपथ्यको मुलुक यात्रा शनिबार बेलुकी यहाँस्थित ‘रामनगर खेलमैदान’मा आयोजित भएको थियो...

पुरा पढ्नुहोस
जब मेसीले आफ्नो अन्तिम लक्ष्य पूरा गरे (तस्बिरहरू)

फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले पहिलो पटक विश्वकप ट्रफी उचाले छ। यसअघि सन् १९७८ र १९८६ मा गरी दुई पटक विश्वकप फुटबलको उपाधि जितेको अर्जेन्टिनाले मेसीले खेलेका ५ विश्वकपको पहिलो...

पुरा पढ्नुहोस
गुल्मीको रिडिमा देशकै पहिलो तीनमुखे पुल (तस्वीरहरु)

पछिल्लो समय नेपालमा बन्दै गरेका र बनेका विभिन्न पुल, पार्क, सडकजस्ता भौतिक संरचना सामाजिक सञ्जालमा भाइरल भएका छन् । अहिले आन्तरिक पर्यटन फस्टाउँदै गएको छ । यसैगरी भौतिक पूर्वाधारहरू पनि पर्यटकीय सम्भावनाका साथ निर्माण...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस् बुटवल मण्डमा १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी

बुटवल । आगामी पुस ७ देखि १९ गतेसम्म बुटवलमा संचालन गर्ने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारी तिब्र पारिएको छ । नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग...

पुरा पढ्नुहोस
गणनास्थल ल्याउन थालियो मतपत्र (तस्बिरहरू)

शान्तिपूर्ण रूपमा मतदा सम्पन्न भएका स्थानका मतपत्र मतगणनास्थलमा ल्याउने क्रम सुरु भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सदस्यका लागि आइतबार भएको मतदानपछि मतदान अधिकृत र कर्मचारीले मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलमा ल्याउने क्रम सुरु भएको हो। बुटवल...

पुरा पढ्नुहोस
तस्बिरमा हेर्नुस् देशभरि भइरहेको मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभाका नयाँ सदस्य चुन्न देशभरि मतदान सुरू भएको छ। आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ। प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव...

पुरा पढ्नुहोस
सुरु भयो मतदान (तस्वीरहरु)

आज देशभर प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने...

पुरा पढ्नुहोस
तयार भए मतदान केन्द्र (फोटो फिचर)

बुटवल । भोली हुने निर्वाचनको तयारी पुरा भएको छ । मतदान स्थलहरु तयार भएका छन भने सुरक्षाकर्मी बुथ बुथमा पुगेका छन् । गत आईतबार देखि निर्वाचनका सामाग्री लिएर मतदान स्थलमा पुगेका कर्मचारीहरुले विहान ७...

पुरा पढ्नुहोस
सीमाक्षेत्र दशगजामा संयुक्त गस्ती

कपिलबस्तु । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सीमाक्षेत्र दशगजामा संयुक्त गस्ती सुरु गरिएको छ । सीमा क्षेत्रमा हुन सक्ने अवान्छित र आपराधिक क्रियाकलाप रोक्न यहाँ गस्ती थालिएको हो । सशस्त्र, म्यादी र नेपाल प्रहरी...

पुरा पढ्नुहोस
बुटवल ट्राफिकचोकमा फूलका माला अभाव, गाडी बाटै खोसाखोस (फोटो फिचर)

बुटवल । भोली भाईटिकाको लागि अति आवश्यक मानिने मालाको बजारमा अभाव भएको छ । पुष्प व्यवसायीहरुले लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर भएको बताएपनि भाईटिकाको अघिल्लो दिन बजारमा फूलको माला अभाव छ । यताकता फाट्टफुट्टे माला...

पुरा पढ्नुहोस