तिनाउ बिशेष
जिल्ला प्रशासन कार्यालय रुपन्देही भैरहवामा रहेको जेल रेस्टुरेन्ट बन्द गर्ने निर्णयबाट पछि हटेको छ। आज बिहान प्रशासन कार्यालयले बोलाएर रेस्टुरेन्ट खोल्न अनुमति दिएको सञ्चालक दिपु जैसवालले जानकारी दिए। ‘आज बिहान सहायक सिडिओ सरले बोलाउनुभएको थियो।...
पुरा पढ्नुहोसशिक्षा, स्वास्थ्य र रोजगारीको कारण पछिल्लो समय पहाडबाट तराई तर्फ बसाई सराई गर्ने क्रम तिब्र छ । सुःख खोज्दै पहाडबाट तराई आउनेहरु क्रमश बढ्दा पहाडका गाउ रित्तिन थालेका छन् । पहाडका गाउं रित्तिदै गइरहेपनि पहाडी जिल्लामा...
पुरा पढ्नुहोसबुटवल: पाल्पाको नुवाकोट गढी पछिल्लो समय आन्तरिक पर्यटकहरूको गन्तव्य बनिरहेको छ। बुटवलबाट आधा घण्टाको यात्रामा पुग्न सकिने नुवाकोट गढीको ऐतिहासिक महत्त्व छ। बुटवलको सुन्दर दृश्य अवलोकन गर्दै शान्त वातावरणमा रमाउन चाहनेहरूको रोजाइमा पर्ने नुवाकोट गढीमा...
पुरा पढ्नुहोसछाडा चौपाया नियन्त्रण गर्न उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश बुटवल । उच्च अदालत तुल्सीपुर बुटवल इजलासले ब्ुटवल उपमहानगरलाई छाडा चौपाया नियन्त्रण गर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय कानून संकायमा अध्ययनरत विद्यार्थीहरुले...
पुरा पढ्नुहोसटाइगर प्यालेस रिसोर्टले मिचेको जग्गा खाली गर्न अदालतको आदेश जिल्ला अदालत रुपन्देहीले तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जग्गा मिचेको ठहर गर्दै जग्गा खाली गर्न आदेश दिएको छ । सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेकाले...
पुरा पढ्नुहोसनेपाली कांग्रेस समेत रहेको तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी शर्मा दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्। उनीले नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी थिइन्। शर्माले २६...
पुरा पढ्नुहोसबुटवल : तिलोत्तमा नगरपालिका–४ डिंगरनगरका पदमबहादुर बुचा छोराछोरीलाई अध्ययन गराउने र परिवारलाई सुखमा राख्ने भन्दै रोजगारीको लागि जर्मन गए। जर्मनमा उनले केही धन कमाए। त्यहि धनले छोराछोरीले अध्ययन गरे। जीवन सजिलोसँगै चल्दै थियो। अध्ययनमा अब्बल पदमका...
पुरा पढ्नुहोससिद्धबाबा सुरूङ आयोजनाको विस्तृत डिजाइन परीक्षणका लागि स्विट्जरल्यान्डको स्वीस डेभलपमेन्ट कर्पाेरेसन (एसडिसी) को प्राविधिक टिमकहाँ पुगेको छ। उक्त डिजाइन प्राविधिक टोलीले जाँचबुझ गरिरहेको सडक विभागका उमहानिर्देशक भिमार्जुन अधिकारीले जानकारी दिए। उनले चिनियाँ टोलीले बुझाएको डिजाइन...
पुरा पढ्नुहोसलिला गिरी रुपन्देहीको कम्युनिष्ट आन्दोलनमा चिनिएको नाम हो। गुल्मीको रुरु गाउँपालिका ५ बलेटक्सारमा २०११ सालमा जन्मिएका गिरी किसान आन्दोलनबाट कम्युनिष्ट आन्दोलनमा उदाएका हुन्। बावु बुद्धिनाथ गिरी र आमा केशवकुमारी गिरीको कोखबाट जन्मिएका गिरी २०२२ सालदेखि...
पुरा पढ्नुहोसपर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बुटवलमा अहिले एकै साथ दुइटा केबलकार बनिरहेका छन्। तिनाउ नदी वारिपारि आधार (बेस) स्टेसन राखेर बन्दै गरेका लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार दुइटैको अन्तिम (टप) स्टेसनले भने पाल्पालाई जोड्ने छन्। बुटवल उपमहानगरपालिका वडा...
पुरा पढ्नुहोस









