तिनाउ बिशेष

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाह्य उडान सञ्चालनका लागि प्रविधि नै बाधक

गत जेठ २ गतेबाट सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा  पुस १ गतेबाट बाह्य उडान ठप्प छ। भैरहवामा जजिरा एयरले हप्तामा तीन उडान गर्दै आएको थियो। खराब मौसमको कारण देखाउँदै ६१ दिनदेखि भैरहवामा अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
प्रेमको प्रतिक रानीमहल दरवारमा प्रेमी प्रेमिकाहरु (तस्वीरहरु)

पाल्पा । यस बर्षको प्रणयव दिव अर्थात भ्यालेनटाइन डे भव्य रुपमा मनाउन प्रेमी प्रेमिका, नव जोडीहरु प्रेमको प्रतिक पाल्पाको रानीमहल दरवारमा पुगेका छन । प्रणयव दिवशको अवशरमा प्रेमको प्रतिक रानीमहलमा पुगेका प्रेमी प्रेमिकाहरुको जोडीहरु...

पुरा पढ्नुहोस
आफ्नै बलबुताले उभिँदै रोल्पाको होलेरी

२०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले रोल्पाको होलेरी प्रहरी चौकीमा आक्रमण गरी सशस्त्र जनयुद्धको घोषणा गर्‍यो। होलेरी बजार माथिको रुन्टीगढीमा दिनभरि बसेर बनाइएको योजना अनुसार राति ११ बजेपछि प्रहरी चौकीमा आक्रमण...

पुरा पढ्नुहोस
साँझ ढल्किएसँगै रमाउँछ बुटवल !

जब साँझ ढल्किँदै जान्छ, व्यापारिक शहर बुटवलको कालिकानगर र देवीगरका बार, लाउन्ज र क्लबमा चहलपहल बाक्लिन्छ । बसपार्कदेखि कालिकानगरसम्म फराकिलो सडक सहितको बजार अहिले काठमाडौंको ‘ठमेल’को रूपमा विकास भएको छ । जति रात छिप्पिँदै जान्छ,...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः सल्टिएन समस्या, उडानको भाका पुनः सर्‍याे

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु रोकिएको दुई महिना पुग्न थाल्यो । खराब मौसम अर्थात हुस्सुको कारण देखाउँदै पुस ६ (२१ डिसेम्बर) देखि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प रहेको छ । यहाँबाट सेवा सुरु गरेर जजिरा र...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोष द्वारा गुरुयोजना विपरित बिहारहरूलाई जोड्नेगरी पहुंच मार्ग निर्माण गर्दै

लुम्बिनी विकास कोषको गुरुयोजनामा लुम्बिनी क्षेत्रमा निर्माण भएका बिहारहरूलाई जोड्नेगरी पहुंच मार्ग (लिंक रोड) निर्माण गर्ने परिकल्पना गरिएको छैन । तर, कोषले आफ्नो गुरुयोजनामै नभएको पहुंच मार्ग निर्माणको काम अघि बढाएको छ । अहिले पूर्वपट्टिको...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङ मार्गको प्रतिवेदन स्विजरल्यान्डमा !

बुटवल–तानसेन सडकखण्डअन्तर्गत सिद्धबाबामा सुरुङ मार्गको निर्माण ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पेस गरेको डिजाइनको प्रतिवेदनमाथि अहिले विदेशमा अध्ययन भइरहेको छ । चाइना कम्पनीले पेस गरेका अरू धेरै अध्ययन प्रतिवेदन नेपाल सरकारका इन्जिनियरहरूले अध्ययन...

पुरा पढ्नुहोस
नारायणगढ–बुटवल सडकखण्ड: चार वर्ष बितिसक्यो, कामको प्रगति २५ प्रतिशत मात्रै

पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डको काम सुरु भएको चार वर्ष बितिसक्दा पनि अहिलेसम्म २५ प्रतिशत मात्रै काम भएको छ । २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका सांसदले १३ शिर्षकमा लिन्छन् सुविधा

सांसदहरुको मुख्य काम जनता र देशको हितमा राम्रा कानुन बनाउने हो । तर संघीयता कार्यान्वयनमा आएपछि बनेको प्रदेश सभा र प्रदेश सांसदहरु जनताको हितमा भन्दा जनप्रतिनिधकै सेवा सुविधा बनाउन लिप्त देखिएका छन् । लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
सुप्रिम सहकारीले बचतकर्ताको रकम फिर्ता दिन सकेन

बुटवल: बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड समस्याग्रस्त भएको ३ महिना बढी भयो।बचतकर्ताहरू आफूले जम्मा गरेको रकम लिन दिनहुँ सहकारी पुग्ने गर्छन्, तर अझै पाएका छैनन्। गत कात्तिकदेखि सङ्कटमा परेको सुप्रिम सहकारीले बचतकर्ताको...

पुरा पढ्नुहोस