तिनाउ बिशेष
बर्षौपछि परेको करोडौको विकास योजना सकिने बेला गर्लम्म ढल्दा स्थानीयले फेरी बन्ने आश मारेका थिए । वामी र बडागाउँ जोड्ने बडिगाडको झेदी पक्की पुल २०७६ बैशाख १ गते नयाँ बर्षकै दिन भत्कियो । सोही...
पुरा पढ्नुहोसआउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा गुल्मी एमालेबाट उम्मेदवार छन्–गोकर्ण विष्ट । एमाले उपाध्यक्षसमेत रहेका पूर्वमन्त्री विष्टले चार पटक संसदीय चुनाव जितिसकेका छन् । अविरल राजनीतिक आन्दोलनसँगै जिल्लाको समग्र विकास अभियानमा समेत हातेमालो गर्ने उम्मेदवार...
पुरा पढ्नुहोससामान्य अवस्थामा चार पाङ्ग्रे सवारी साधनको एक वर्षको मर्मत खर्च कति आउला ? तपाईं/हामीलाई लाग्छ– ५०/६० हजार रुपैयाँसम्म । तर, लुम्बिनी प्रदेशसभाका पदाधिकारी, संसदीय समितिका सभापति, दलका नेता र प्रमुख सचेतक चढ्ने एउटै गाडी मर्मत/सम्भारमा...
पुरा पढ्नुहोसपर्यटकलाई सेवा दिन भन्दै लुम्बिनी ल्याइएका बस र भ्यान पाँच वर्षपछि हरियो नम्बर प्लेटमा रूपान्तरण गरिए पनि अझैसम्म सञ्चालन हुन सकेका छैनन्। एसियाली विकास बैंक (एडिबी) ले लुम्बिनी जाने पर्यटकको सहज सेवा र पर्यटन प्रवर्द्धनमा...
पुरा पढ्नुहोसनेकपा (एमाले) की केन्द्रीय सदस्य तथा युवा नेतृ रामकुमारी झाँक्रीको संसदीय राजनीतिक यात्रा राष्ट्रिय सभातर्फ सोझिएको छ । आइतबार भएको निर्वाचनमा उनी ६ हजार ३०३ मतसहित विजयी भएकी छन् । एमाले विभाजन, नेकपा एकीकृत समाजवादी गठन,...
पुरा पढ्नुहोसअलपत्र रहेको बेलबास बेथरी सडक खण्डअन्तगर्त मोतीपुर क्षेत्रको निर्माणको काम अघि बढ्ने भएको छ । बजेट अभावले झण्डै चार वर्षदेखि अलपत्र परेको बेलबास–मोतीपुर–बेथरी चार लेन सडक खण्डलाई संघबाट प्रदेशमा १८ करोड बजेट आउने भएपछि...
पुरा पढ्नुहोसगुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्ताको चार दिन नियमित हवाई उडान सञ्चालन हुँदै आएको छ । नेपाल एअरलाइन्सको जहाजमार्फत आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भइरहेका छन् । रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका...
पुरा पढ्नुहोसबुटवल : रुपन्देहीको कञ्चन गाउँपालिका-३, रुद्रपुरका १७ वर्षीय ईशान शर्मा पौडेलको मृत्युलाई परिवारले हत्या भएको दाबी गरेका छन्। पुस ३ मा उनको शव घर नजिकैको नालीमा फेला परेको थियो। यसलाई प्रहरीले दुर्घटना भन्दै प्रारम्भिक...
पुरा पढ्नुहोसबुटवल । बुटवलको तिनाउ नदीमा अत्याधुनिक ‘सिग्नेचर ब्रिज’ निर्माण प्रक्रिया औपचारिक रूपमा सुरू भएको छ । सडक विभागको वैदेशिक सहायता महाशाखाले शुक्रबार पुल निर्माणका लागि टेन्डर आह्वान गर्दै योजनालाई अगाडि बढाएको हो । सरकारले...
पुरा पढ्नुहोससमयको पाना फेरिँदै गए पनि जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरूको परिवारको मनमा लागेको घाउ भने अझै आलै छ। आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छ भने अर्कातिर उनीहरूको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि...
पुरा पढ्नुहोस









